काँकरभिट्टामा एटिएमबाट रकम लुट्ने प्रयास असफल

न्यूज सञ्जाल १८ असार २०८०, सोमबार १७:००

बिर्तामोड । झापा मेचीनगर ६ को काँकरभिट्टास्थित एनआईसी एशिया बैंकको एटिएमबाट रकम लुट्ने प्रयास असफल भएको छ । सोमबार राति २ बजे मेचीनगर ६ स्थित राधिका क्षेत्रीको घरमा सञ्चालित बैंकको एटिएमबाट रकम लुट्ने प्रयास भएको हो ।   भुइँतलामा रहेको एटिएमको सटरमा ...

इलाममा अनुदानको मल विचौलियालाई बेच्ने सहकारीकाे गोदाम सिल

न्यूज सञ्जाल १४ असार २०८०, बिहीबार ०८:४७

इलाम । नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल इलामका सहकारीले महँगो मूल्यमा बिचौलियालाई बेच्ने गरेको पाइएपछि इलाममा रहेको कृषि बिज भण्डारको गोदाममा सिल गरिएको छ ।   वास्तविक किसानले अनुदानको मल नपाइरहँदा सहकारीले बिचौलियालाई बेच्ने गरेको पाइएपछि जिल्ला प्रशासन ...

‘अर्जुनधारा मिनी महोत्सव’ सुरु

न्यूज सञ्जाल १३ असार २०८०, बुधबार २०:५८

शनिश्चरे । झापाको अर्जुनधारामा ‘प्रथम अर्जुनधारा मिनी महोत्सव २०८०’ आजदेखि सुरु भएको छ । अजुृनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।   अर्जुनधारा ८ स्थित नयाँ बजारमा सुरु भएको महोत्सवले व्यापारिक चहल पहलसँगै पर्यटनलाई समेत ...

शनिश्चरेमा भोलिदेखि ‘अर्जुनधारा मिनी महोत्सव’

न्यूज सञ्जाल १२ असार २०८०, मंगलवार २०:२४

झापा । झापाको अर्जुनधारामा ब्रदर एण्ड सिस्टर जिम हाउसको आयोजनामा शनिश्चरेमा भोलि (बुधबार)देखि ‘प्रथम अर्जुनधारा मिनी महोत्सव २०८०’ आयोजना हुने भएको छ ।   अर्जुनधारा ८ को नयाँ बजारलाई चलायमान बनाउन, बजार ब्यवस्थापन र विपद् ब्यवस्थापनलाई सहयोग पुर्याउने उद्देश्यले असार ...

अर्जुनधाराको बजेट ७६ करोड ११ लाख

न्यूज सञ्जाल १० असार २०८०, आईतवार २०:३१

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ७६ करोड ११ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको सभाहलमा आइतबार (आज) आयोजित १३औं नियमित अधिवेशनमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।   ...

अर्जुनधाराका कृषकलाई कृषि औजार वितरण

न्यूज सञ्जाल ८ असार २०८०, शुक्रबार २०:१६

शनिश्चरे । अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रमा रहेका कृषकलाई प्रविधिमैत्री बनाउँदै कृषिउपजमा बृद्धि गर्ने उद्देश्यले शुक्रबार कृषि औजार वितरण गरेको छ ।   कृषिमा यन्त्रको प्रयोगबाट आधुनिकीकरण गरी उत्पादनमा वृद्धि गर्ने उद्देश्यले कृषकहरुलाई साना कृषि औजार वितरण गरिएको नगर प्रमुख बलदेवसिंह ...

अर्जुनधारामा सहकारीका कर्मचारीलाई ‘कोपोमिस’ तालिम

न्यूज सञ्जाल ७ असार २०८०, बिहीबार २०:५६

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाका कर्मचारीहरुलाई लक्षित गरेर कोपोमिससम्बन्धी तालिम दिइएको छ ।   अर्जुनधारा नगरपालिकाको सामाजिक विकास शाखाको आयोजनामा सहकारी संस्थाका कर्मचारीलाई चार दिने तालिम बिहीबारदेखि झापाको अर्जुनधारामा दिन सुरु गरिएको हो ।   अर्जुनधारा ९ ...

अर्जुनधाराका उत्कृष्ट पशुपालक किसानलाई नगद पुरस्कार

न्यूज सञ्जाल ३२ जेष्ठ २०८०, बिहीबार २०:०६

शनिश्चरे । झापा अर्जुनधारा नगरमा व्यावसायिकरुपले पशुपालन गरिरहेका उत्कृष्ट किसानलाई पुरस्कृत गरिएको छ । अर्जुनधारा नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाले बिहीबार उत्कृष्ट किसानलाई नगद पुरस्कार प्रदान गरेको हो ।   लामो समयदेखि पशुपालन क्षेत्रमा लागेर आफ्नो आर्थिकस्तर बृद्धि गर्दै ...

भद्रपुरका सन्थाललाई आवासका लागि २ करोड बजेट

न्यूज सञ्जाल ३० जेष्ठ २०८०, मंगलवार १७:१९

भद्रपुर । संघीय सरकारमार्फत भद्रपुर नगरपालिकामा ‘सन्थाल आवास’ निर्माणका लागि आगामी आर्थिक वर्षका लागि दुई करोड बजेट विनियोजन भएको छ ।   सिमान्तकृत विपन्न आदिवासी उत्थान कार्यक्रमअन्तर्गत सरकारले सन्थाल समुदायको घर निर्माणका लागि आर्थिक वर्ष २०८०/८१ का लागि संघीय सरकारबाट ...

अर्जुनधारा १ का पशुपालकलाई निःशूल्क औषधि

न्यूज सञ्जाल २८ जेष्ठ २०८०, आईतवार १९:१९

शनिश्चरे (झापा) । सरकारी सेवा सुविधामा पहुँच पुग्न नसकेका वडाबासी किसानलाई लक्षित गरी अर्जुनधारा १ नम्बर वडा कार्यालयले परजीवी नियन्त्रण गर्ने उद्देश्यले निःशूल्क औषधि वितरण गरेको छ ।   अर्जुनधारा नगरपालिकाको दुर्गम क्षेत्रको रुपमा रहेको १ नम्बर वडाको माटेमा रहेका ...

1 28 29 30 31 32 179
×