झापामा लम्पी स्किनबाट २ सय पशु मरे
झापा । झापामा लम्पी स्किनबाट करिव १९ हजार पशु संक्रमित भएका छन् । त्यसमध्ये २ सय मरेका छन् । जिल्लाको अर्जुनधारा नगरपालिकाबाहेक सबै पालिकाहरुमा लम्पी स्किनको संक्रमण देखिएको हो। त्यसमध्ये गौरादह, कचनकवल, दमक, बाह्रदशी र कमलमा संक्रमण बढी देखिएको ...