यस्तो छ आजको विदेशी मुद्राको भाउ

न्यूज सञ्जाल १९ माघ २०८२, आईतवार ०७:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ ।   यस्तै, युरोपियन युरो एकको ...

डिजेल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

न्यूज सञ्जाल १९ माघ २०८२, आईतवार ०७:५३

काठमाडौँ । नेपाल आयल निगमले डिजेलरमट्टितेको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।   मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३६ रुपैयाँ ...

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

न्यूज सञ्जाल १८ माघ २०८२, शनिबार ०९:१४

काठमाण्डौ । आज अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा छ ।   हिजो ...

पुरानाे मेची पुलबाट १० किलो चाँदीसहित झापाकी देवीकला पक्राउ

न्यूज सञ्जाल १८ माघ २०८२, शनिबार ०८:०२

झापा । नेपाल-भारत सीमा क्षेत्र काँकडभिट्टा-पानीटंकी नाकास्थित पुरानो मेची पुलबाट भारतीय सशस्त्र सीमा सुरक्षा बलले करिब १० किलो चाँदीसहित झापाकी एक महिलालाई पक्राउ गरेको छ ।   भारतीय सशस्त्र सीमा सुरक्षा बलको पानीटंकीस्थित ‘सी’ कम्पनीले सहायक निरीक्षक विक्रमसिंह चौधरीको नेतृत्वमा ...

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

न्यूज सञ्जाल १७ माघ २०८२, शुक्रबार ०८:४४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४४ पैसा तोकिएको छ ।   यस्तै, युरोपियन युरो एकको ...

बजारमा माग भए पनि चाँदीको अभाव कायमै

न्यूज सञ्जाल १६ माघ २०८२, बिहीबार ०८:४७

विराटनगर । सुनको मूल्य बढेसँगै चाँदी खरिद गर्ने उपभोक्ता दैनिक बढिरहेका छन् । विराटनगरमा सुनचाँदी कारोबार गर्दै आएका व्यवसायीका अनुसार अहिले सुन खरिद गर्न नसक्ने र चाँदी नपाइने स्थितिमा छ ।   विराटनगरका व्यवसायी जुगलकिशोर राठीका अनुसार उपभोक्ताको भिड दुई ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

न्यूज सञ्जाल १६ माघ २०८२, बिहीबार ०८:३६

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा तोकिएको छ ।   यस्तै, युरोपियन युरो एकको खरिददर १७५ ...

यस्ताे छ, बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

न्यूज सञ्जाल १५ माघ २०८२, बुधबार ०८:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा तोकिएको छ ।   यस्तै, युरोपियन ...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

न्यूज सञ्जाल ११ माघ २०८२, शनिबार ०८:१९

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।   अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ...

शनिश्चरेका भक्का व्यवसायीलाई ८ नम्बर वडा कार्यालयबाट चुल्हो र हटकेस

न्यूज सञ्जाल २८ पुष २०८२, सोमबार १७:३१

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ८ नम्बर वडा कार्यालयले भक्का व्यवसायबाट जीविकोपार्जन गर्दै आएका महिलाहरुलाई चुल्होसहित हटकेस वितरण गरेको छ ।   भक्का दिवसको पूर्वसन्ध्यामा ८ नम्बर वडा कार्यालयको तर्फबाट स्थानीय १४ जना भक्का व्यवसायी महिलाहरुलाई फलामको चुल्हो र हटकेस ...

1 2 3 4 5 6 180
×