झापामा चैत धान रोपाइँ सुरु, आरजु राइस मिलले धान किन्ने

न्यूज सञ्जाल १५ फाल्गुन २०८२, शुक्रबार १७:००

झापा । जिल्लामा चैते धानको रोपाइँ सुरु भएको छ । कचनकवल गाउँपालिका क्षेत्रबाट चैते धान रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।   चैतको दोस्रो हप्तासम्ममा जिल्लाभरि रोपाइँ सकिने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी ...

पूर्वी नाकाबाट आठ अर्ब ६१ करोडबढीको अलैँची निर्यात

न्यूज सञ्जाल ११ फाल्गुन २०८२, सोमबार ०९:०१

झापा । पूर्वी नाका मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा आठ अर्ब ६१ करोड २० लाख सात हजारबराबरको अलैँची निर्यात भएको छ ।   चालु आवको दश महिनाको अवधिमा चार हजार १५३ दशमलव १५ मेट्रिकटन अलैँची ...

मेची भन्सारद्वारा ९ अर्ब सवा ९२ करोड राजश्व असुली

न्यूज सञ्जाल ७ फाल्गुन २०८२, बिहीबार १८:२२

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा नौ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ ।   उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अविधिमा १० अर्ब ५५ करोड २० लाख ...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

न्यूज सञ्जाल २९ माघ २०८२, बुधबार ०८:४५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा तोकिएको छ ।   यस्तै, युरोपियन युरो एकको ...

फेरि घट्यो अमेरिकी डलरको भाउ

न्यूज सञ्जाल २४ माघ २०८२, शुक्रबार ०८:३८

काठमाडौँ । आज (शुक्रबार) अमेरिकी डलरको खरिद र बिक्रीदर दुवैको मूल्य थोरै घटेको छ। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ २८ पैसा र बिक्रीदर १४४ रूपैयाँ ८८ पैसा तोकिएको छ । हिजो अमेरिकी डलर ...

दुई रुपैयाँले घट्यो अमेरिकी डलरको मूल्य

न्यूज सञ्जाल २२ माघ २०८२, बुधबार ०८:२०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलरको मूल्य दुई रुपैयाँले घटेको छ ।   केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा तोकिएको ...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

न्यूज सञ्जाल २१ माघ २०८२, मंगलवार ०७:४६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा तोकिएको छ ।   यस्तै, युरोपियन युरो एकको खरिददर ...

यस्तो छ आजको विदेशी मुद्राको भाउ

न्यूज सञ्जाल १९ माघ २०८२, आईतवार ०७:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ ।   यस्तै, युरोपियन युरो एकको ...

डिजेल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

न्यूज सञ्जाल १९ माघ २०८२, आईतवार ०७:५३

काठमाडौँ । नेपाल आयल निगमले डिजेलरमट्टितेको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।   मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३६ रुपैयाँ ...

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

न्यूज सञ्जाल १८ माघ २०८२, शनिबार ०९:१४

काठमाण्डौ । आज अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा छ ।   हिजो ...

1 3 4 5 6 7 182
×