अर्जुनधारामा मकै पकेट क्षेत्रका कृषकलाई औजार वितरण

न्यूज सञ्जाल २ चैत्र २०७९, बिहीबार १९:३५

शनिश्चरे । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत झापाको अर्जुनधारा ११ स्थित सालबारीमा सुरु गरिएको मकै पकेट विकास कार्यक्रममा सहभागी भएका कृषकलाई कृषि औजार तथा यन्त्र उपकरण वितरण गरिएको छ ।   चालु आर्थिक वर्ष ०७९/०८० देखि मकै पकेट विकास कार्यक्रम ...

अर्जुनधाराको कटहर डाँडामा दुग्ध पकेट सञ्चालनको तयारी

न्यूज सञ्जाल १ चैत्र २०७९, बुधबार ०७:५९

शनिश्चरे । झापाको अर्जुनधारा ९ स्थित कटहर डाँडामा दुग्ध पकेट प्याकेज कार्यक्रम सञ्चालनको तयारी गरिएको छ । स्थानीय कृषको आर्थिक समृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।   चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार आगामी चैत दोस्रो सातादेखि सञ्चालन ...

बिर्तामोड महोत्सव तीन दिन थपियो

न्यूज सञ्जाल १५ फाल्गुन २०७९, सोमबार ०८:०१

बिर्तामोड । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको अवधि तीन दिन थपिएको छ । फागुन ५ देखि १५ गतेसम्मका लागि भनेर लगाइएको महोत्सवको अवधि फागुन १८ गतेसम्म लम्ब्याइएको हो ।   बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनमा सञ्चालन भइरहेको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक ...

बिर्तामोड महोत्सवमा झापा प्रशासनको अनुगमन

न्यूज सञ्जाल १२ फाल्गुन २०७९, शुक्रबार १९:३०

झापा । जिल्ला प्रशासन कार्यालय झापाले गत फागुन ५ गतेदेखि सञ्चालन भइरहेको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको अनुगमन गरेको छ ।   जिल्ला प्रशासन कार्यालयअन्तरगत स्थानीय प्रशासन फाँट तथा अनुगमन अधिकृत यदुनन्दन दाहालसहितको टोलीले मेलास्थलको अनुगमन गरेको हो । अनुगमनपछि ...

बिर्तामोडमा लघुवित्त, मिटरब्याजी र बैंकविरुद्ध विद्यार्थीको प्रदर्शन

न्यूज सञ्जाल ११ फाल्गुन २०७९, बिहीबार १०:५१

झापा । ‘हामीलाई शान्तिसँग पढ्न देऊ, हाम्रा अभिभावकलाई बाँच्न देऊ’ भन्ने नारा लगाउँदै लघुवित्त, मिटरब्याजी र बैंकहरुले गरेको शोषणबिरुद्ध झापाको बिर्तामोडमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन ।   लघुवित्त, मिटरब्याजी र बैंकहरुको आतंकबिरुद्ध झापामा निरन्तर संघर्ष गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीनिकट ...

बिर्तामोड महोत्सवमा उप्रेतीले किने ४३ लाखको विद्युतीय कार

न्यूज सञ्जाल १० फाल्गुन २०७९, बुधबार १९:०८

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजित बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक ब्यापार महोत्सवमा अटोमोबाइल्सतर्फ पनि अवलोकनकर्ताहरुको ध्यान खिचिएको पाइएको छ । बुधबार दिउँसो कनकाई नगरपाालिका निवासी त्रिलोचन उप्रेतीले नेक्सन इभिएक्कस जेड लक्स कार खरिद गरे । कारको बजारमूल्य ४२ लाख ९९ हजार रहेको ...

बिर्तामोड महोत्सवमा किबीको तीनपानेदेखि गुराँसको जुसमा आकर्षण

न्यूज सञ्जाल ९ फाल्गुन २०७९, मंगलवार ०८:०५

झापा । कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रका आर्थिक गतिविधिलाई चलायमान बनाउन झापाको बिर्तामोडमा आयोजित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा नेपालमा उत्पादित कृषिजन्य बस्तुको प्रदर्शनीले महोत्सवको रौनकता बढाएको छ ।   महोत्सवमा किबीको फलबाट बनाइएका विभिन्न परिकार (जुस, जाम, अचार, तीनपाने ...

बिर्तामोड महोत्सवमा जुम्लेली खाद्यवस्तुको आकर्षण

न्यूज सञ्जाल ७ फाल्गुन २०७९, आईतवार १९:५९

बिर्तामोड । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा अवलोकनकर्ताको संख्या बढ्दै गएको छ । महोत्सवमा विभिन्न प्रकारका आर्थिक कारोबारले समेत तिव्रता पाएको छ । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको ११ दिने अन्तर्राष्ट्रिय महोत्सवमा झापासहित इलाम, पाँचथर, ताप्लेजुङ तथा मोरङ र ...

बिर्तामोड महोत्सवमा एक रुपैयाँमै चिया !

न्यूज सञ्जाल ६ फाल्गुन २०७९, शनिबार १९:२२

झापा । अब एक रुपैयाँमा एक कप चिया पाइन्छभन्दा आश्चर्य मान्नु नपर्ने भएको छ । चोक बजारदेखि रेष्टुरेन्टमा कम्तिमा १० रुपैयाँदेखि २५ रुपैयाँसम्म एक कप चियाको मूल्य तिर्दै आएका चियाका पारखीलाई झापाको बिर्तामोड आयोजित ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ मा ...

बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु

न्यूज सञ्जाल ५ फाल्गुन २०७९, शुक्रबार १९:३७

बिर्तामोड । झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । दुई सयभन्दा बढी व्यापारिक स्टलहरु रहेको महोत्सवको उद्घाटन सभामुख देवराज घिमिरेले गरेका हुन् ।   महोत्सवमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानको समेत व्यावसायिक स्टलहरु रहेका छन् । यही ...

1 31 32 33 34 35 179
×