भन्सार छलेर भित्र्याइएको ११ लाखको माेबाइल र टायल बरामद
झापा । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले अवैधरुपमा भन्सार छलेर नेपाल भित्र्याइएको करिब ११ लाख मूल्यबराबरको विभिन्न सामान मेचीनगरबाट बरामद गरेको छ । आज (बिहीबार) बिहान करिब ८ः३० बजे मेचीनगर ६ स्थित काली खोला छेउमा पूर्वबाट पश्चिम आउँदै गरेको ...