हिमाल आरोहणबाट ५ करोड ३२ लाख राजस्व संकलन

न्यूज सञ्जाल २९ भाद्र २०७९, बुधबार १८:५१

काठमाडौं । सन् २०२२ को साढे ९ महिनाको अवधिमा विभिन्न हिमाल आरोहण शुल्क बापत सरकारले ५ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।   नेपाल पर्यटन विभागका अनुसार जनवरी १ देखि सेप्टेम्बर १४ सम्ममा हिमाल आरोहण शुल्क (रोयल्टी) ...

चार लाखको जिन्स बरामद

न्यूज सञ्जाल २८ भाद्र २०७९, मंगलवार ०७:५०

पथरीशनिश्चरे । भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली ल्याउदै गरेको करिब ४ लाखको कपडा (जिन्सको पाईन्ट) प्रहरीले बरामद गरेको छ।   सोमबार मोरङ्गको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित साहु टोलमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले कपडा बरामद ...

१ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो

न्यूज सञ्जाल २६ भाद्र २०७९, आईतवार ०८:२२

काठमाण्डौ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीले सूचना निकालेर भर्ना आह्वान गरेको हो ।   प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनोट शाखाले म्यादी प्रहरी भर्ना ...

झापाका चन्द्र बस्नेतलाई ‘यूथ एग्री अवार्ड २०२२’

न्यूज सञ्जाल २४ भाद्र २०७९, शुक्रबार ०८:४१

झापा । झापा गाउँपालिका ३ रंगपुरका युवा कृषक चन्द्र बस्नेत ‘यूथ एग्री अवार्ड २०२२’ बाट पुरस्कृत भएका छन् । बिहीबार काठमाण्डौंस्थित होटल एभेरेष्टमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपालस्थित इजरायली राजदूताबासको सयुक्त आयोजनामा भएको कार्यक्रममा झापाका बस्नेतलाई ...

धनकुटाबाट ४२ करोड बढीको तरकारी निकासी

न्यूज सञ्जाल २३ भाद्र २०७९, बिहीबार १८:३७

धनकुटा । जोन इकाई क्षेत्र रहेको धनकुटाको छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका ९ वटा वडाबाट गएको आर्थिक वर्षमा ४२ करोड ४५ लाख ५८ हजार मूल्य बराबरको तरकारी निकासी भएको छ ।   महालक्ष्मी नगरपालिकाका ४ वटा वडा र छथरजोरपाटी गाउँपालिकाका ...

चीनको प्रतिस्पर्धामा नेपाली चिया

न्यूज सञ्जाल २३ भाद्र २०७९, बिहीबार ०७:४१

झापा । नेपालले आफ्नो चिया टेस्टिङ (स्वाद जाँच)का लागि चीनमा नमुना पठाउने भएको छ । नेपालमा उत्पादित चिया चीन निर्यात हुने भएपछि स्वाद जाँचका लागि त्यता पठाउन लागेको हो ।   राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा ...

नयाँ नोट भदौ २९ देखि

न्यूज सञ्जाल २१ भाद्र २०७९, मंगलवार ०८:५९

झापा । दसैंका लागि राष्ट्र बैंकले भदौ अन्तिम सातादेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ । भदौ २६ देखि बैंक तथा वित्तीय संस्था र २९ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने आन्तरिक तयारी गरिएको मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद ...

दमकबाट ३३ पोका कपडासहित दुई पिकअप पक्राउ

न्यूज सञ्जाल २० भाद्र २०७९, सोमबार १९:२५

झापा । भन्सार छलेर भित्र्याएको आशंकामा ३३ पोका कपडासहित दुई वटा पिकअप भ्यान (गाडी) प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा आइतबार दिउँसो पूर्व–पश्चिम राजमार्ग अन्तरगत दमक नगरपालिका ८ स्थित पशु हाट ...

१५ करोडको पानीजहाज नदी किनारमै ‘ग्राउन्डेड’

न्यूज सञ्जाल २० भाद्र २०७९, सोमबार ०७:५९

काठमाडौं । नेपालका नदीमा र समुद्रमा पनि नेपालको आफ्नै पानीजहाज चलाउन पानीजहाज कार्यालय खोलिएको चार वर्ष बित्न लाग्दा पनि पानीजहाज चल्ने सुर छैन। कानुनी अन्योलबीच खोलिएको पानीजहाज कार्यालयले नयाँ ऐन र नियमावलीको प्रस्तावसम्म गरेको छ तर ती पनि बन्ने वा ...

झापाको राजगढबाट २० क्वीन्टल चिनी बरामद

न्यूज सञ्जाल १९ भाद्र २०७९, आईतवार २०:१६

बिर्तामोड । भारतबाट नेपालतर्फ ल्याइरहेको भारतमा उत्पादित चिनी बरामद गरेको छ । भन्सार छलेर अवैधरुपमा नेपाल भित्र्याइरहेको चिनी झापाको बाह्रदशी गाउँपालिकाबाट प्रहरीले बरामद गरेको हो ।   जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज दिउँसो अन्दाजी २ बजेर ४० मिनेटमा बाह्रदशी ...

1 41 42 43 44 45 179
×