झापामा स्रोत नखुलेको १३ लाखसहित गणेश पक्राउ

न्यूज सञ्जाल १० भाद्र २०७९, शुक्रबार १७:३९

कुमरखोद (झापा) । झापा गाउँपालिका वडा नं १ बाट स्रोत नखुलेको १३ लाख ६० हजार रकमसहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका वडा नं १ लसुना बोर्डर घर भएका ५४ वर्षिय तेजबहादुर गणेश रहेका छन् । ...

नगर विकास सहकारीबारे अर्जुनधाराका जनप्रतिनिधिसँग अन्तरक्रिया

न्यूज सञ्जाल ९ भाद्र २०७९, बिहीबार ०८:५८

शनिश्चरे । अर्जुनधारा नगर विकास बहुद्देश्यीय सहकारी संस्थाले सरोकारवालासँग अन्तरक्रिया गरेको छ । अर्जुनधारा नगरपालिकाका कार्यपालिका सदस्यसँगर सहकारीले अन्तरक्रिया गरेको हो ।   कार्यपालिका सदस्यहरुलाई नगर विकास सहकारीले गरिरहेका काम र संस्थाको लक्ष्य तथा उद्देश्यबारे जानकारी गराउँदै अन्तरक्रियामा समावेश गराएका ...

मेचीनगरबाट १३४ केजी दूध पाउडर बरामद

न्यूज सञ्जाल ८ भाद्र २०७९, बुधबार १९:५०

झापा । पूर्वी नाका काँकरभिट्टाबाट भन्सार छलेर भित्रिएको भारतीय कम्पनीबाट उत्पादित दूध पाउडर प्रहरीले बरामद गरेको छ । प्रहरीले आज दिउँसो साडे ११ बजे १३४ केजी दूध पाउडर बरामद गरेको जनाएको हाे ।   जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी ...

मिटर ब्याजबारेका निवेदन र कारबाहीलाई निरन्तरता दिन गृहको पत्राचार

न्यूज सञ्जाल ८ भाद्र २०७९, बुधबार ०८:४५

काठमाण्डौ । मिटर ब्याजबारेका निवेदन र कारबाहीलाई निरन्तरता दिन गृह मन्त्रालयले ७७वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । मिटर ब्याज पीडितहरूको समस्या समाधानका लागि गठित गृह मन्त्रालय मातहतको कार्यदलले पीडितको उजुरी लिन र कारबाही प्रक्रिया अघि बढाउन सबै जिल्ला ...

अब फुङलिङका होटलमा क्याबिन राख्न नपाइने

न्यूज सञ्जाल ७ भाद्र २०७९, मंगलवार १८:४२

ताप्लेजुङ । अब ताप्लेजुङको फुङलिङ नगरपालिकाभित्र सञ्चालनमा रहेका होटलहरुमा क्याबिन राख्न नपाइने भएको छ। प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको अध्यक्षतामा मंगलबार बसेको सुरक्षा निकायका प्रमुख र होटल व्यवसायीका प्रतिनिधि सहितको सरोकारवारवालाको बैठकले अब क्याबिन नराख्ने निर्णय गरेको छ।   मंगलबारको ...

अलैँचीको मूल्य घट्न थालेपछि इलामका किसान चिन्तित

न्यूज सञ्जाल ७ भाद्र २०७९, मंगलवार १८:१८

इलाम । इलाममा अलैँची टिप्न सुरु भएको छ । जिल्लाका तल्लो क्षेत्रमा यसको टिपाइ सुरु भएको हो । पूर्वी पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य नगदेबालीका रुपमा रहेको अलैँचीको टिपाइ सुरु भए पनि भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन् । ...

मोरङमा मिटरब्याजीविरुद्ध ३७ उजुरी, घरजग्गा र पैसा नै असुले

न्यूज सञ्जाल ७ भाद्र २०७९, मंगलवार ०७:४०

विराटनगर । मोरङमा मिटरब्याजीविरुद्ध ३७ वटा उजुरी परेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबारसम्ममा ३७ जनाले उजुरी दिएका हुन् । मिटरब्याजको जालो तोड्ने उद्देश्यका साथ सरकारले पीडितलाई उजुरी दिन आह्वान गरेको थियो । सरकारले उजुरी दिने अन्तिम म्याद आइतबारसम्म ...

भोजपुरे खुकुरीको माग धान्नै कठिन

न्यूज सञ्जाल ६ भाद्र २०७९, सोमबार १९:१४

भोजपुर । भोजपुरे खुकुरीको माग धान्न समस्या हुने गरेको छ । दक्ष कालीगढको अभावमा उत्पादन कम हुँदा भोजपुरे खुकुरीको माग धान्न समस्या भएको हो ।   संरक्षणको अभावले कालीगढ पेसा लोप हुने अवस्थामा पुगेपछि खुकुरी उत्पादनमासमेत कमी आएको छ । ...

झापामा मिटरव्याजीविरुद्ध २४ वटा उजुरी

न्यूज सञ्जाल ६ भाद्र २०७९, सोमबार १८:४७

बिर्तामोड । झापामा मिटरव्याजीविरुद्ध २४ वटा उजुरी परेको छ । मिटरव्याजीबाट पीडित भएकाहरुले धमाधम उजुरी दिएका हुन् । जिल्ला प्रशासन कार्यालय झापाले उजुरीका लागि आव्हान गरेपछि पीडितहरु उजुरी लिएर प्रशासन पुगेका थिए ।   जिल्ला प्रशासन कार्यालय झापाका प्रशाकीय अधिकारी ...

एटीएम फोरेर १४ लाख ७१ हजार रुपैयाँ चोर्ने पक्राउ

न्यूज सञ्जाल ५ भाद्र २०७९, आईतवार १९:१८

कास्की । पोखरा महानगरपालिका वडा नम्बर २६ अर्घौँचोकमा रहेको एनएमबी बैंकको एटीएम मेशिन फोरेर पैसा चोरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।   प्रहरीले चोरी गरेको आरोपमा पूर्वी नवलपरासी देवचुली नगरपालिका ५ घर भइ पोखरा ३० डुँडाको मुख ...

1 43 44 45 46 47 179
×