पाथीभरामा सनराइज बैंकको पोर्टेबल शौचालय र डिजिटल घडी सहयोग

न्यूज सञ्जाल १९ भाद्र २०७९, आईतवार १९:०७

ताप्लेजुङ । सनराइज बैंकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रयोग हुने गरी तीन थान पोर्टेबल शौचालय र एकथान डिजिटल घडी प्रदान गरेको छ।   सनराईज बैंकका डेपुटी जनरल म्यानेजर रविनकुमार नेपालले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेलाई उक्त सामग्रीको पत्र हस्तान्तरण ...

बिर्तामोड अब सोमबार पनि खुल्ने !

न्यूज सञ्जाल १९ भाद्र २०७९, आईतवार १८:३७

बिर्तामोड । हरेक सोमबार बन्द हुँदै आएको बिर्तामोडका बजार चाडवाडभर खुल्ला गरिने भएको छ । बिर्तामोड उधोग बाणिज्य संघले सूचना जारी गर्दै भदौ २६ देखि कार्तिक १४ गतेसम्म सोमबार बजार राख्ने जनाएको छ ।   दशै, तिहार र छ्ठ पर्वको ...

एभोकाडो खेतीमा किसानको आकर्षण बढ्दै

न्यूज सञ्जाल १८ भाद्र २०७९, शनिबार ०७:३४

धनकुटा । धनकुटामा पछिल्ला बर्षहरुमा एभोकाडो खेती तर्फ किसानको आकर्षण बढ्दै गएको छ ।   तीन वर्षअघि एभोकाडोको राजधानी घोषित धनकुटामा धनकुटा नगरपालिकासहित जिल्लाका अन्य स्थानका किसान समेत एभोकाडोको खेतीतर्फ आकर्षित भएका हुन् ।   धनकुटा नगरपालिकामा मात्र गएको ४ ...

तेह्रथुमका किसान अकबरे खुर्सानी खेतीप्रति आकर्षित

न्यूज सञ्जाल १८ भाद्र २०७९, शनिबार ०७:२४

तेह्रथुम । पछिल्लो समय तेह्रथुमका किसानले मुख्य नगदेबालीको रुपमा अकबरे खुर्सानी खेतीलाई लिन थालेका छन । अकबरे खेतीतर्फ किसानको बढ्दो आकर्षणसँगै तेह्रथुममा २९ हेक्टर क्षेत्रफलमा यो खेती हुँदै आएको छ ।   आर्थिक वर्ष २०७८/०७९ मा तेह्रथुम जिल्ला ४ सय ...

दशैंको मुखमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

न्यूज सञ्जाल १७ भाद्र २०७९, शुक्रबार ०८:३७

काठमाडौ । भारतीय आयल कर्पोरेसन (आइओसी)ले मूल्य घटाएर पठाउँदा नघटाउने नेपाल आयल निगमले दशैंको मुखमा सरकारले डिजेल र मट्टितेलको मूल्य बढाएर जनतालाई थप समस्यामा पारेको छ । गएराति १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टीतेल लिटरमा ६ रूपैयाँ ...

३७ लाख मूल्यको सामान बरामद

न्यूज सञ्जाल १५ भाद्र २०७९, बुधबार १६:४८

मोरङ । विराटनगर महानगरपालिका १२ स्थित रोडशेष चोकबाट प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको अवैध सामग्री बरामद गरेको छ ।   जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बीआर ७ के १७२४ नम्वरको ट्रयाक्टरमा करिव ...

हाउजी विवादले भद्रपुर महोत्सवमा झडप

न्यूज सञ्जाल १४ भाद्र २०७९, मंगलवार ०८:४२

भद्रपुर । विगत एक महिनादेखि संचालन भइरहेको भद्रपुर महोत्सवमा गएराति झडप भएको छ । आयोजक समितिले खेलाएको हाउजीमा विवाद भएपछि आयोजक र सर्वसाधारणबीच झडप भएको हो ।   झडपमा परी केही घाइते भएका छन् । स्कुटी पुरस्कार रहेको हाउजी खेलमा ...

झापा गौरादहको फर्निचरमा आगलागी हुँदा १५ लाख क्षति

न्यूज सञ्जाल १२ भाद्र २०७९, आईतवार १९:३८

दमक । झापाको गौरादहस्थित पायल फर्निचरमा विद्युत सर्ट भएर आगलागी भएको छ । आज (आइतबार) बिहान अन्दाजी साढे ३ बजे भएको आगलगाीबाट गौरादह २ को बजारमा रहेको सो फर्निचरमा करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।   ...

इलामको कोल्ड स्टोर प्रयोग नहुँदा कृषक मर्कामा

न्यूज सञ्जाल १२ भाद्र २०७९, आईतवार ०८:५९

इलाम । इलाममा १० वर्षअघि निर्माण भएको कोल्डस्टोर प्रयोगबिहीन हुँदा कृषक मर्कामा परेका छन् । इलाम कृषि उत्पादनको लागि उर्वर भूमि मानिन्छ । जिल्लामा उत्पादित भएका तरकारी र फलफूल भण्डारण गर्ने हो भने बाहिरबाट ल्याउनु पर्दैन । तर, इलाममा निर्माण ...

पाँचथरमा ट्राफिक नियम उल्लंघन गर्ने बर्सेनि बढे

न्यूज सञ्जाल १० भाद्र २०७९, शुक्रबार २०:३५

फिदिम । पाँचथरमा ट्राफिक प्रहरी कार्यालयले गरेको कडाईका कारण ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनहरु कारवाहीमा पर्न थालेका छन् । ट्राफिक नियम उल्लंघन गर्नेलाई कार्बाही गरिए पनि चालकले बेवास्ता गर्दै आएको पाइएको छ । यसका कारण ट्राफिक नियम उल्लंघन गर्नेको ...

1 42 43 44 45 46 179
×