नेपाल कुचो संघमा पुनः कार्की

न्यूज सञ्जाल ४ भाद्र २०७९, शनिबार २०:५४

झापा । नेपाल कुचो संघ केन्द्रीय समितिको प्रथम अधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा राजकुमार कार्की सर्वसम्मत भएका छन् । आज काठमाडौमा भएको अधिवेशनमा दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् ।   सोही अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा ख्याम पोखरेल (झापा), उपाध्यक्षमा ...

झापा अर्जुनधाराका खतिवडा काठमाडौंमा पक्राउ

न्यूज सञ्जाल ४ भाद्र २०७९, शनिबार १८:२६

झापा (एजेन्सी) । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले ३४ वर्षीय दिनेश खतिवडालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार झापाका खतिवडालाई काठमाडौंको मीनभवनबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।   दक्षिण कोरिया पठाइदिन्छु भन्दै नगद ७ लाख ५० हजार रुपियाँ ...

तीन महिनापछि सुकेटार विमानस्थलमा उडान

न्यूज सञ्जाल ४ भाद्र २०७९, शनिबार ०९:२४

ताप्लेजुङ । प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ । नेपाल एयरलाइन्सले शुक्रबार उडान भरेको हो । जहाजले काठमाडौँबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाडौँ फर्केको नेपाल वायुसेवा निगम ताप्लेजुङ ...

१ लाख ८५ हजारको सुपारी र कपडा बरामद

न्यूज सञ्जाल ३ भाद्र २०७९, शुक्रबार १६:२९

झापा । प्रहरीले जिल्लाको दुई अलग अलग स्थानबाट अवैधरुपमा नेपालबाट भारततर्फ लाँदै गरेको र भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सुपारी र कपडा बरामद गरेको छ ।   आज (शुक्रबार) बिहान करिब १०ः२५ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले ...

बिर्तामोडकाे नारी फिटनेसमा खुल्यो ‘हेल्दी मार्ट’

न्यूज सञ्जाल ३ भाद्र २०७९, शुक्रबार १४:४०

बिर्तामोड । सात वर्ष अघिदेखि बिर्तामोडमा सञ्चालनमा आएको नारी फिटनेसले खेलाडीलाई मात्र नभएर सबै समुदायलाई लक्षित गरि हेल्दी मार्ट सञ्चालनमा ल्याएको छ । नारी फिटनेसले आज (शुक्रबार) एक कार्यक्रम गरि हेल्दी मार्ट सञ्चालनमा ल्याएको हो ।   बिर्तामोड उद्योग वाणिज्य ...

दमकबाट गाडीसहित चिनी र सूर्तीजन्य वस्तु बरामद

न्यूज सञ्जाल २ भाद्र २०७९, बिहीबार १८:५२

दमक । झापाको दमक नगरपालिका १० स्थित रतुवा पुलबाट प्रहरीले अवैधरुपमा भित्र्याइएका चिनी र सूर्तीजन्य वस्तु बरामद गरेको छ । हिजो (बुधबार) राति १०ः२५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय झापाको टोलीले उक्त सामान बरामद गरेको हो ।   प्रहरीका अनुसार ...

झापाका मिटरब्याजीविरुद्ध दुई जनाले दिए उजुरी

न्यूज सञ्जाल २ भाद्र २०७९, बिहीबार ०७:२५

बिर्तामोड । झापाका दुईजना मिटरब्याज पीडितहरूले उजुरी दिएका छन् । जिल्ला प्रशासन कार्यालय झापाले मिटरब्याज पीडितहरूबाट उजुरी आव्हान गरेसंगै जिल्लाका दुईजना पीडितहरुले उजुरी दिएका हुन् ।   जिल्ला प्रशासन कार्यालय भद्रपुरमा एकजना र इलाका प्रशासन कार्यालय दमकमा अर्का पीडितले उजुरी ...

काँकरभिट्टाबाट रजनी गन्धा र सुपारी बरामद

न्यूज सञ्जाल १ भाद्र २०७९, बुधबार १८:२१

झापा । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीको टोलीले मेचीनगरको काँकरभिट्टा क्षेत्रबाट अवैधरुपमा भारततर्फ लैजाँदै गरेको सुपारी र भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको रजनी गन्धा बरामद गरेको छ । प्रहरीका अनुसार १ लाख ८० हजारबराबरकाे रजनी गन्धा र सुपारी बरामद ...

इलामको सूर्योदयमा सिसाको पुलसहितको साइकलमार्ग बनाइने

न्यूज सञ्जाल १ भाद्र २०७९, बुधबार ०७:४१

इलाम । इलामको सूर्योदय नगरपालिकामा नयाँ साइकलमार्ग निर्माण हुने भएको छ । नगरपालिकाले सिसाको पुल (ग्लास ब्रिज) सहितको साइकलमार्ग निर्माण गर्ने भएको हो । सूर्योदय नगरपालिकाको कन्यामस्थित डुँडे गैरादेखि ऐतिहासिक खलङ्गा रहेको पूर्णे डाँडासम्म साइकलमार्ग निर्माण हुने बताइएको छ । ...

फेरि मूल्य घटेर आयो, आयल निगमले अझै नघटाउने

न्यूज सञ्जाल ३१ श्रावण २०७९, मंगलवार १९:३१

झापा (एजेन्सी) । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा हाललाई घटाउन नसक्ने आयल निगमले बताएको छ । एक विज्ञप्ति जारी गर्दै आयल निगमले समग्रतामा अझै पनि निगमलाई मासिक ६२ करोड ५८ लाख नोक्सानी रहेकाले मूल्य घटाउन नसकिएको जनाएको ...

1 44 45 46 47 48 179
×