अर्जुनधारामा सहकारीका सदस्यलाई आधारभूत सचेतना तालिम
शनिश्चरे । नगर सामाजिक विकास शाखाको आयोजनामा अर्जुनधारा नगर क्षेत्रमा रहेका सहकारी संस्थाका शेयर सदस्यलाई दुई दिवसीय आधारभूत सहकारी सचेतना तालिम दिइएको छ । झापाको अर्जुनधारा नगरपालिका कार्यक्षेत्र भई सञ्चालनरत् सहकारी संस्थाका शेयर सदस्यहरुलाई लक्षित गरी अर्जुनधारा ८ स्थित ...