मेचीनगरमा एकै व्यक्तिको ५८ वटा बङ्गुर मरे
झापा । नचिनेको रोगका कारण एकै जना व्यवसायीको ५८ वटा बंगुर मरेको छ । एकपछि अर्को गर्दै खोरमै बङ्गुर मर्न थालेपछि मेचीनगर नगरपालिका ६ का व्यवसायी भक्तबहादुर राई अहिले चिन्तित बनेका छन् । एक हप्ताको अन्तरालमा उनले पालेका ५८ ...