बिर्तामोडमा सशस्त्र प्रहरीद्वारा ३० लाखको कपडा बरामद
बिर्तामोड । सशस्त्र प्रहरी बल नेपाल शनिश्चरे बेस क्याम्पको टोलीले राजश्व छली गरेको लाखौं मूल्यको अवैध सामान बिर्तामोडबाट बरामद गरेको छ । बरामद गरेको सामानको बजार मूल्य कम्तिमा ३० लाख रुपैयाँ रहेको छ । बुधबार बिहान बिर्तामोड १ स्थित ...