थुनेलो रोक्न अर्जुनधाराका कृषकलाई निःशूल्क औषधि
अर्जुनधारा । पशुमा लाग्ने थुनेलो रोगको रोकथाम गर्दै सम्भावित क्षति नव्यहार्ने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिकाका २ वटा वडाका कृषकलाई निःशूल्क औषधि वितरण गरिएको छ । वडा नम्बर १० र ११का कृषकहरुलाई आइतबार एक कार्यक्रमका बीच औषधि वितरण गरिएको हो । ...