अर्जुनधाराको इन्द्रपुरी गार्डेन नयाँ प्याकेजसहित पुनः सञ्चालनमा
शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाको पुरानो बजार शनिश्चरे नजिकमा रहेको इन्द्रपुरी गार्डेन होटल एण्ड लज नयाँ प्याकेजसहित पुनः सञ्चालनमा आएको छ । यो होटल सेवा शुरु गरेको पाँच महिनामा नै कोभिड १९ का कारण बन्द भएको थियो । शनिश्चरे बजारदेखि ...