पुरानाे मेची पुलबाट १० किलो चाँदीसहित झापाकी देवीकला पक्राउ
झापा । नेपाल-भारत सीमा क्षेत्र काँकडभिट्टा-पानीटंकी नाकास्थित पुरानो मेची पुलबाट भारतीय सशस्त्र सीमा सुरक्षा बलले करिब १० किलो चाँदीसहित झापाकी एक महिलालाई पक्राउ गरेको छ । भारतीय सशस्त्र सीमा सुरक्षा बलको पानीटंकीस्थित ‘सी’ कम्पनीले सहायक निरीक्षक विक्रमसिंह चौधरीको नेतृत्वमा ...