माघ पहिलो साता भद्रपुरमा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव हुने
भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । झापाका आम उद्योगी-व्यवसायीहरुको साझा संस्था झापा उद्योग वाणिज्य संघको आयोजनामा महोत्सवको तयारी गरिएको हो । सुस्ताउँदै गएको भद्रपुर बजारलाई चलायमान गराउने, झापाको ...