टिमाई खोलाबाट अवैध उत्खनन् गर्ने ५ वटा ट्रयाक्टर नियन्त्रणमा

न्यूज सञ्जाल ७ असार २०८२, शनिबार १९:५८

झापा । प्रतिबन्ध लगाइएको अवस्थामा खोलाबाट नदीजन्य वस्तु ओसारपसार गर्ने ५ वटा ट्रयाक्टरलाई झापाको बुद्धशान्ति गाउँपालिका क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।   बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ स्थित टिमाई खोलाबाट अवैधरुपमा ढुंगा ओसारपसार गर्दै गरेको अवस्थामा ती सवारी साधनलाई ...

इलाममा नक्कली गहनासहित दुईजना भारतीय पक्राउ

न्यूज सञ्जाल २ असार २०८२, सोमबार १९:१८

पशुपतिनगर । इलामको सूर्योदय नगरपालिका २ चारमाइलबाट सुन र चाँदीको जलप लगाइएका नक्कली गरगहनासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक रहेका छन् ।   सशस्त्र प्रहरीको टोलीले आइतबार ३२ लाख ६९ हजार ५५७ रुपैयाँबराबर सुन र ...

कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड १९ लाख

न्यूज सञ्जाल १ असार २०८२, आईतवार १९:२७

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो चालु आर्थिक वर्षको तुलनामा ६० करोड रुपैयाँले बढी हो ।   आइतबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत ...

सशस्त्र प्रहरीद्वारा ३ लाख ६० हजारको सूर्ती बरामद

न्यूज सञ्जाल १ असार २०८२, आईतवार १९:१६

मेचीनगर । झापाको मेचीनगरबाट सशस्त्र प्रहरी बलले ३ लाख ६० हजार मूल्यबराबरको भन्सार छली भित्र्याइएको सूर्ती बरामद गरेको छ ।   हिजो मेचीनगर नगरपालिका १५ किशन कामतस्थित चिया बगानमा भारतबाट भन्सार छली अवैधरुपमा नेपालतर्फको ल्याएर राखेको अवस्थामा सशस्त्र प्रहरी बल ...

धुलाबारीबाट १३ थान आइफोनसहित एकजना पक्राउ

न्यूज सञ्जाल ३१ जेष्ठ २०८२, शुक्रबार १९:२८

झापा । अवैधरुपमा ल्याउँदै गरेको मोबाइल (आइफोन)सहित एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक नुर आलम छन् ।   जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर १२ स्थित धुलाबारी बस स्ट्याण्डबाट इटहरी जाने बसमा ...

बिर्तामोडबाट भन्सार छलेको साडे ७ क्वीन्टल चिनीसहित पिकअप नियन्त्रणमा

न्यूज सञ्जाल ३१ जेष्ठ २०८२, शुक्रबार १८:२४

झापा । भन्सार छली लुकाइछिपाई ल्याउँदै गरेको चिनीसहित पिकअप र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।   बिहीबार दिउँसो ३ः४० बजे बिर्तामोड ५ स्थित सुब्बा चौकमा मे. १ च ६२८४ नम्बरको पिकअपमा भन्सार छली सामान ल्याएको भनी गोप्य सूचनाका आधारमा ...

अर्जुनधारामा मल बिक्री गर्ने डिलरलाई मूल्यसूची राख्न निर्देशन

न्यूज सञ्जाल २६ जेष्ठ २०८२, आईतवार १८:५३

शनिश्चरे । अर्जुनधारा नगरपालिकाले सरकारबाट प्राप्त हुने अनुदानको मल बिक्री वितरण गर्दा मान्यता प्राप्त डिलर, सहकारीलाई मूल्यसूची कृषकले देख्नेगरी राख्न सूचना जारी गरेको छ ।   सरकारको अनुदानमा प्राप्त मल प्रदेशबाट कोटा बाँडफाँड भइ स्थानीय तहमा आउने र स्थानीय मल ...

वाणिज्य संघको अगुवाइमा बिर्तामोडमा सरसफाई अभियान

न्यूज सञ्जाल २२ जेष्ठ २०८२, बुधबार २१:३२

झापा । बिर्तामोड उद्योग वाणिज्य संघले सरसफाई अभियान शुरु गरेको छ । अभियानअन्तरगत बिर्तामोडस्थित मुक्तिचोक पूर्व-पश्चिम र दक्षिणतर्फको सडकको बीचमा रहेको डिभाइडर सरसफाई गरिएको छ ।   संविधानसभा सदस्य तथा संघका पूर्व अध्यक्ष सुधीरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बोल्दै ...

झापामा एक लाख नक्कली नोटसहित तेह्रथुमका गणेश भारती पक्राउ

न्यूज सञ्जाल २० जेष्ठ २०८२, सोमबार २०:४३

झापा । झापाको काँकरभिट्टाबाट एक लाख नक्कली नोटसहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा तेह्रथुमको फेदाप गाउँपालिका ६ ओयाक्जुङका गणेश भारती रहेका छन् ।   गएराति ९ बजे मेचीनगर ६ स्थित काँकरभिट्टामा रहेको नेपाल बैंक अगाडिबाट २८ वर्षीय ...

उदयपुरबाट ११ सय केजी गाँजासहित दुई महिला पक्राउ

न्यूज सञ्जाल १७ जेष्ठ २०८२, शुक्रबार १७:३७

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका २ बाट प्रहरीले लागूऔषध गाँजासहित ओसारपसारमा संलग्न २ जना महिलालाई पक्राउ गरेको छ ।   बिहीबार विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी १ की रत्नमाया श्रेष्ठको घर कोठा खानतलासी गर्दा ...

1 6 7 8 9 10 180
×