शिक्षा दिवसमा विपन्न विद्यार्थीलाई पोशाक
बिर्तामोड । ४०औँ राष्ट्रिय शिक्षा दिवसको अवसरमा बिर्तामोड ६ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत् केही विपन्न बालबालिकालाई विद्यालय पोशाक प्रदान गरिएको छ । बिर्तामोडको आउटफिट फेशन टेक्स्टाइल एण्ड टेलरि सेन्टरले १६ थान विद्यालय पोशाक प्रदान गरेको हो । विद्यालयले आयोजना ...