३५ लाख दिएर स्कुलको नाम परिवर्तन
आनन्द गौतम, ताप्लेजुङ । मैवाखोला गाउँपालिका–२ ढुंगेसाँघुको एक परिवारले विद्यालयलाई ३५ लाख रुपैयाँ बराबरको सहयोग गरेर नाम र ठेगाना परिवर्तन गराएका छन् । दिवंगत सिंगराज र मनरानी बनेमका नाममा उनीहरूका छोराछोरीले विद्यालयको नाम लेखाएका हुन् । प्रस्ताव साधारणसभाबाट पारित गरेर ...