प्रहरीको निम्तो : अपराध घटाउन हातेमालो गरौँ
झिलझिले । समाजका विद्यमान सम्भावित अपराधलाई नियन्त्रण गर्न नेपाल प्रहरीले देशैभर समुदाय-प्रहरी-साझेदारी कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रम सञ्चालन भएपछि झापामा भने अपराध घटेको र अपराधका सूचना तत्काल पाइन थालेको जिल्ला प्रहरी कार्यालय झापाले दाबी गरेको छ । समुदायलाई ...