पुनः ओलीको नेतृत्वमा शनिश्चरे क्याम्पस, अक्षयकोष स्थापनाको पहल
झापा । झापाको अर्जुनधारा-७ मा रहेको शनिश्चरे बहुमुखी क्याम्पसको छैटौं क्याम्पस सञ्चालन परिषद्बाट पुनः सरोजकुमार ओलीको नेतृत्वमा नयाँ सञ्चालन समिति चयन गर्दै आइतबार छात्रवृत्ति अक्षयकोषको पहल गरिएको छ । क्याम्पस सञ्चालन समितिका अध्यक्ष सरोजकुमार ओलीको अध्यक्षता र प्रदेश नं. १ ...