विदेशी विद्यार्थी कोटा बढी छुट्याएको भन्दै वीपी प्रतिष्ठानमा ताला
सुनसरी । चिकित्साशास्त्रको स्नातकोत्तर तह एमडी/एमएसको प्रमुख आकर्षणको विभागमा विदेशी विद्यार्थी कोटा बढी छुट्याएको भन्दै बिहीबार जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति र रेक्टरको कार्यालयमा तालाबन्दी भएको छ ।सोसाइटीले प्रतिष्ठान व्यवस्थापन पक्षलाई विदेशी कोटामाथि पुनरावलोकन गर्न ...