स्वस्तिकाका विद्यार्थीहरुद्धारा वृद्धाश्रमलाई सहयोग सामग्री
अर्जुनधारा,झापा । स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालय अर्जुनधारा–८का विद्यार्थीहरुले बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्धारा सञ्चालित वृद्धाश्रमलाई आज सहयोग सामग्री उपलब्ध गराएको छ । विद्यालयकी संस्थापक इश्वरा श्रेष्ठको नेतृत्वमा वृद्धाश्रममा पुगेको उनीहरुले खाद्यान्न तथा आवश्यक सामग्री उपलब्ध गराएको संस्थापक श्रेष्ठले ...