लालीगुँरासद्धारा ४० जना मातालाई सम्मान
अर्जुनधारा । नजिकिँदै गरेको मातातीर्थ औंसीको सन्दर्भमा लालीगुँरास महिला कृषि सहकारी संस्थाले सोमबार ४० जना मातालाई सम्मान गरेको छ । संस्था सञ्चालक समितिकी अध्यक्ष मेनुका पौड्यालको अध्यक्षता र नगर उपप्रमुख कमला खतिवडा आचार्यको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको ...