प्रश्नपत्र लिक काण्डः ६ जना शिक्षक र प्रहरी सार्वजनिक
सप्तरी । २ नम्बर प्रदेशमा चैत १४ र १५ गतेको एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको काण्डमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिहीबार सप्तरीमा पत्रकार सम्मेलन गरेर प्रहरीले दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्ने ...