भगिनी सम्बन्धका लागि जापानी टोली अर्जुनधारामा
शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकासँग भगिनी सम्बन्ध विस्तार गर्नका लागि जापानी टोलीको एक प्रतिनिधि मण्डलले प्रारम्भिक छलफल गरेको छ । जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले जापानको तोनो सिटीका मेयर तादा काजुहिकाेसँग भगिनी सम्बन्धका लागि पहल गरेका थिए ...