इजरायलको आक्रमणबाट गाजामा ८५०० प्यालेस्टिनीको मृत्यु
झापा (एजेन्सी) । गाजामा इजरायली आक्रमणबाट ८ हजार पाँच सय प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८ हजार पाँच सय प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी ...