सिक्किमको हिमपहिरोमा ३ नेपालीसहित ७ जनाको मृत्यु
झापा । सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीसहित ७ जनाको मृत्यु भएको छ । त्यस्तै, १३ जना घाइते भएका छन् । सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार मंगलबार दिउँसो गान्तोक-नाथुला जेएनएम सडकमा गएको भीषण हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र ...