विश्वकपमा मेस्सीलाई गोल्डेन बल, एमबाप्पेलाई गोल्डेन बुट
झापा (एजेन्सी) । अर्जेन्टिनाले कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको हो ...