विलियम र केटलाई प्रिन्स र प्रिन्सेस अफ वेल्सको उपाधि
एजेन्सी । बेलायतका राजा चार्ल्सले शुक्रबार आफ्नो जेठो छोरा विलियम र बुहारी केटलाई प्रिन्स र प्रिन्सेस अफ वेल्सको उपाधि प्रदान गरेका छन् । यसअघि यो उपाधि उनी र उनकी दिवंगत पत्नी डायनाले प्राप्त गरेका थिए । सन् १९८२ को ...