काेराेना कहर : अनौठो अनुभूति र जनअपेक्षा
अरुण नेपाल, आज हामी नेपाली जनता कोरोना भाइरसले सिर्जना गरेको निकै अनौठो युद्धको सामना गरिरहेका छौं । हामी आआफ्ना घर वा कोठैमा बसी बसी यो अनौठो युद्धको निकै नौलो अनुभूति गरिरहेका छौं । यस्तो अकल्पनीय युद्ध हाम्रो जीवनमै पहिलो अनुभूति ...