स्वस्थानी: ‘बुझ्नेलाई श्रीखंड नबुझ्नेलाई खुर्पाको बिँड’
सन्तोष आचार्य, हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा माघ १५ बाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानीको कथा ...