इलाम क्याम्पसमा धुलाइ खाएपछि बनाइयो, ‘बारुले संगठन’
लिलक सिटौला, मैले जे सोचेको थिएँ, त्यो भएन । म खाली राम्रो पढेर जागिर खाने र जागिर खाएपछि अर्को अर्थात्, एउटी असल केटीसँग सम्बन्ध राख्ने प्रयासमा थिएँ । अनि छोराछोरी जन्माउने, बस् । यहीमात्र जीवन हो जस्तो लाग्दथ्यो । यसको ...