झापामा राप्रपाको शक्ति प्रदर्शन (फोटो फिचरसहित)
बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज झापामा मोटरसाइकल र्याली गर्दै शक्ति प्रदर्शन गरेको छ । र्यालीमा सहभागीले गणतन्त्रको विरुद्ध र राजतन्त्रको पक्षमा खुल्ला नाराबाजी गरे । काँकरभिट्टाबाट अपरान्ह सुरु भएको र्यालीमा हजारौं सहभागी भएका थिए । सहभागितको दृष्टिले र्याली निकै ...