अर्जुनधारामा छठ पर्वको रौनक (तस्वीरमा)

रमेश समदर्शी १३ कार्तिक २०७९, आईतवार १८:२०

अर्जुनधारा । छठ पर्वको मुख्य दिन आज बेलुकी देशैभर भक्तजनले अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिएका छन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।   कार्तिक शुक्ल चतुर्थीका दिन ...

बिर्तामोडमा दक्षिणारहित सडक देउसी (तस्वीरसहित)

न्यूज सञ्जाल १२ कार्तिक २०७९, शनिबार १९:०२

बिर्तामोड । साहित्य चौतारी झापाले दीपावलीमा दक्षिणारहित सामूहिक सडक देउसी खेलेको छ । नेपाली मौलिक भेषभूषा र बाजागाजासहित साहित्य चौतारीले बिर्तामोडमा सडक देउसी खेलेको हो ।   नेपालीको मौलिक परम्परा जोगाई राख्न दक्षिणारहित सामूहिक सडक देउसी खेलिएको साहित्य चौतारीका संरक्षक ...

नव युवा गोल्डकपः बिर्तामोडविरुद्ध अर्जुनधारा (फोटो फिचर)

न्यूज सञ्जाल १६ आश्विन २०७९, आईतवार २०:५१

झापा । झापाको अर्जुनधारामा आयोजित दोस्रो नव युवा गोल्डकपको उपाधि आयोजक अर्जुनधारा स्पोर्टिङ क्लबले जित्दा स्पर्धी बिर्तामोड युनाइटेड स्तब्ध बन्यो । अर्जुनधारा खेलमैदानमा भएको फाइनल खेलमा बिर्तामोडलाई २-० गोलले पराजित गरी अर्जुनधाराले उपाधि रक्षा गरेको थियो ।   आयोजक अर्जुनधाराका ...

सडनडेथको ११ प्रहारबाट अर्जुनधारा फाइनलमा

न्यूज सञ्जाल १३ आश्विन २०७९, बिहीबार १९:२९

अर्जुनधारा । झमक्कै साँझ परिसकेको थियो । आयोजक अर्जुनधारा स्पोर्टिङ क्लबको समर्थक र सैनिक युथ क्लब बिर्तामोडका समर्थक अबेरसम्म जितको प्रतिक्षामा थिए । तर, नतिजा अनपेक्षित बन्यो । निर्णय आइसक्दा दुवै टोलीले ११ पटक प्रहार गर्नु परेको थियो ।   ...

चन्द्रगढीलाई हराउँदै बिर्तामोड सेमिफाइनलमा (फाेटाे फिचर)

न्यूज सञ्जाल १२ आश्विन २०७९, बुधबार १९:२९

अर्जुनधारा । बिर्तामोड एफसी झापाको अर्जुनधारामा जारी दोस्रो नव युवा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । चिरपरिचित प्रतिद्वन्द्वी ब्रदर एफसी चन्द्रगढीलाई ३-२ गोलअन्तरले पराजित गर्दै बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको हो ।   चन्द्रगढीले १-० गोलको अग्रता कायम गरेका अवस्थामा बिर्तामोडले ...

झापामा ‘नाइट क्लब’काे मज्जा (तस्वीरसहित)

न्यूज सञ्जाल १० आश्विन २०७९, सोमबार १९:२०

भद्रपुर । झापाको भद्रपुर १० स्थित लेखनाथ चोकमा नाइट क्लब सञ्चालनमा आएको छ । झापामा पहिलोपटक ‘क्लब लभ कर्मा’ सञ्चालनमा आएको हो । युवा व्यवसायी शुभम् बर्माले नाइट क्लब सञ्चालनमा ल्याएका हुन् ।   झापाबासीसहित छिमेकी मुलुक भारतका सेवाग्राहीलाई लक्षित ...

काँकरभिट्टालाई हराउँदै रथखोला भारत सेमिफाइनलमा

न्यूज सञ्जाल १० आश्विन २०७९, सोमबार १८:५१

अर्जुनधारा । झापाको अर्जुनधारामा जारी दोस्रो नव युवा गोल्डकपको दोस्रो क्वाटरफाइनल खेलमा भारतको रथखोला एफसी विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । स्पर्धी काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ गोल अन्तरले पराजित गर्दै रथखोलाले अन्तिम चारमास्थान सुरक्षित गरेको हो ।   ...

झनै आकर्षक बन्यो ‘सालबारी झिल’ (हेरौँ, १७ तस्वीरमा)

न्यूज सञ्जाल ४ भाद्र २०७९, शनिबार १९:२०

झापा । अर्जुनधारा नगरपालिकामा रहेको पर्यटकीय क्षेत्र सुखानी सहिद स्मृति उद्यान (सालबारी झिल) झनै मनमोहक बनेको छ । म्युजिकल कलर फाउन्टेन जडान गरिएपछि यसको सुन्दरता अझ मनमोहक बनेको छ । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आफूतर्फ खिचेको छ ।   ...

झापा गोल्डकप तस्वीरमा…

न्यूज सञ्जाल ३० फाल्गुन २०७८, सोमबार २१:००

झापा । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता झापा गोल्डकप सोमबारदेखि सकिएको छ । अर्थात् झापा गोल्डकपको पाँचौ संस्करण सकिएको हो ।   पाँचौ संस्करणमा पनि तीन पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब हाबी भयो । उसले चौँथोपटक उपाधि उचाल्यो । तर, ...

मौसम खुलेपछिको पाथीभरा मन्दिर तस्बिरमा

न्यूज सञ्जाल ३ फाल्गुन २०७८, मंगलवार ०८:५३

ताप्लेजुङ । एक साताभन्दा बढीको हिमपात र मौसममा आएको खराबीपछि ताप्लेजुङको आकाश खुलेको छ। मौसममा सुधार भएसँगै प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउनेहरुको संख्या पनि बढ्न थालेको छ।   समुद्री सतहदेखि ३ हजार ७ सय ९४ मिटरको उचाईमा अवस्थित ...

1 2 3 4 5
×