साधुटार-पौवाभञ्ज्याङ क्षेत्रमा बाक्लो हिमपात (फोटो फिचर)

न्यूज सञ्जाल २२ माघ २०७८, शनिबार १७:४२

पाँचथर । शुक्रबार पाँचथरको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । शुक्रबार अपराहानबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो ।   जिल्लाको तिम्बुपोखरी, पहाडेमेगु, फलेके, मेजर, चिवाभञ्ज्याङ, लामपोखरी, तोरीफुले, फालोट, तीनसिमाना, चाररातेलगायत उच्च पहाडी ...

दक्षिणी इलामको माइमा ‘ह्याप्पी ड्रिम्स चेप्टी’ सञ्चालनमा (फोटो फिचरसहित)

न्यूज सञ्जाल १७ पुष २०७८, शनिबार १९:२७

चेप्टी (इलाम) । प्राकृतिक स्रोत र साधनलाई प्रयोग गरेर दक्षिणी इलामको माइ नगरपालिकामा शनिबारदेखि ‘ह्याप्पी ड्रिम्स चेप्टी’ सञ्चालनमा आएको छ । माइ नगरपालिका २ चेप्टीमा ‘ह्याप्पी ड्रिम्स’ सञ्चालनमा आएको हो ।   रमणीय चुरे क्षेत्रको काखमा रहेको एउटा मनोरञ्जन स्थल ...

पाथीभरा मन्दिर क्षेत्रमा बाक्लो हिमपात (हेरौँ ११ तस्वीर)

न्यूज सञ्जाल १४ पुष २०७८, बुधबार १७:०१

ताप्लेजुङ । पछिल्लो समय ताप्लेजुङको पाथीभरा देवी मन्दिर क्षेत्रमा बाक्लो हिमपातका भएपछि सेताम्मे देखिएको छ । गएको शनिबार पानी परेपछि उक्त क्षेत्रमा बाक्लो हिमपात सुरु भएको हो ।   बाक्लो हिमपातका कारण पाथीभरा देवीको दर्शन गर्न गएका केही भक्तजन प्रभावित ...

२५ तस्वीरमा हेरौँ, अर्जुनधारा जलेश्वरधाममा सद्विज राेपण

न्यूज सञ्जाल १७ मंसिर २०७८, शुक्रबार ०९:२९

झापा । पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा नगरपालिकामा रहेको अर्जुनधारा जलेश्वरधाममा शुक्रबार बिहान बालाचतुर्दशीको अवसरमा सदविज रोपण गर्दै दर्शनार्थीहरु । २५ तस्वीरमा हेरौँ, अर्जुनधारा जलेश्वरधाम ।      

यसरी साटे नेपाली खेलाडीले खुसी (फोटो फिचर)

न्यूज सञ्जाल २८ आश्विन २०७८, बिहीबार ०८:४३

पहिलोपल्ट साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली टोलीले खेल सकिएपछि दर्शक तथा समर्थकसँग खुसी साटेका छन् । नेपाली फुटबलको इतिहासमा पहिलोपल्ट नेपाली टिम फाइनल यात्राका क्रममा बंगलादेशसँग बुधबार बराबरी खेलेपछि खेलाडी, अफिसियल र समर्थकबीच अभूतपूर्व खुसीयाली साटासाट भयो । माल्दिभ्सको मालेस्थित ...

निषेधाज्ञामा फेरिएको कन्याम (फोटो फिचर)

न्यूज सञ्जाल २७ जेष्ठ २०७८, बिहीबार १०:२८

इलाम । प्राकृतिक मनोरम दृश्य मन पराउने पर्यटकका लागि गन्तव्य बनेको इलाम जिल्लाको कन्याम यतिखेर फेरिएको छ । कोरोना भाइरसको महामारीले देशैभर निषेधाज्ञा चलिरहेको बेला इलामको कन्याम पनि सुनसान छ । यसै मेसोमा कन्याम वरिपरि पूर्वाधार विकास निर्माणलाई निरन्तरता दिँदै ...

नेपाल जोर्डनसँग पराजित (फोटो फिचर)

न्यूज सञ्जाल २५ जेष्ठ २०७८, मंगलवार ०७:३३

झापा । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतमा सोमबार भएको खेलमा नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको हो । जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई गोल गरे । ...

सुनसान बिर्तामोडः पूर्ण निषेधाज्ञाको पहिलो दिन (फाेटाे फिचर)

न्यूज सञ्जाल १ जेष्ठ २०७८, शनिबार १०:२३

बिर्तामोड । झापा जिल्लामा आजदेखि निषेधाज्ञा थप कडा पारिएको छ। निषेधाज्ञा कडा पारिएसँगै जिल्लाका बजार क्षेत्र र सडक सुनसान देखिएको छ। जिल्लाका मुख्यगरी बिर्तामोड, दमक, काँकरभिट्टा, धुलाबारी, सुरुंगालगायतका क्षेत्र ठप्प प्रायः छन् । राजमार्ग आसपासका स्थानीय तहका बजार पनि सुनसान ...

थ्री नेसन्स कप खेल्न नेपाली टोली रंगशालामा (फाेटाे फिचर)

न्यूज सञ्जाल १२ चैत्र २०७७, बिहीबार १६:४७

काठमाडौं । थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको पहिलो खेलमा आज नेपालले किर्गिस्तानको यू २३ टिमसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली टोली अहिले भर्खरै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रवेश गरेको छ । नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग खेल्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल साँझ ...

राष्ट्रिय महिला लिग फुटबलः पुलिसविरुद्ध आर्मी (फोटो फिचर)

न्यूज सञ्जाल ७ माघ २०७७, बुधबार १८:३६

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको उद्घाटन खेलमा आर्मी र पुलिसले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ...

1 2 3 4 5
×