प्रेस चौतारी झापाको अध्यक्षमा प्रदीप परियार सर्वसम्मत हुँदै
बिर्तामोड । प्रेस चौतारी झापाको अध्यक्षमा प्रदीप परियार चयन हुने भएका छन् । सर्वसम्मत नेतृत्व चयन गर्न गठित कार्यदलले अध्यक्षमा पत्रकार महासंघ झापाका सचिव तथा इजलास दैनिकका सम्पादक परियारको नाम टुंग्याएको हो । त्यस्तै उपाध्यक्षमा राजु पोखरेल, महिला उपाध्यक्षमा ...