अर्जुनधाराको मेयरमा बलदेव र रञ्जिता, ५७ पदमा १९४ जनाको उम्मेद्वारी
शनिश्चरे । आसन्न स्थानीय तहको निर्वाचनका लागि झापाको अर्जुनधारा नगरपालिकाको विभिन्न पदमा १ सय ९४ जनाले उम्मेद्वारी दिएका छन् । आइतबार र सोमबार भएको उम्मेद्वारी मनोनयन दर्तामा विभिन्न राजनीतिक दलका उम्मेद्वारले दर्ता गरेका हुन् । मुख्यतः अर्जुनधारामा ठुला पार्टीको रुपमा ...