ताप्लेजुङमा एमाले र माओवादीले बाँडे टेबल, कुर्सी

न्यूज सञ्जाल २६ फाल्गुन २०७७, बुधबार ०८:१८

आनन्द गौतम, ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रले कुर्सी र टेबल बाँडेका छन् । अदालतको निर्णयपछि मंगलबार अन्तिम बैठक गरेका दुई पार्टीले एकताका बेला संकलन गरे जसरी नै वितरण गरिएको माओवादी केन्द्रका कार्यालय सचिव सुरज ओझाले बताए ...

सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर

न्यूज सञ्जाल ११ फाल्गुन २०७७, मंगलवार १८:३७

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । भर्खरै सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा ...

प्रदेश १ का मुख्यमन्त्रीविरुद्व अविश्वासको प्रस्ताव पेश

न्यूज सञ्जाल ९ फाल्गुन २०७७, आईतवार १८:४०

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्वको अविश्वास प्रस्ताव प्रदेशसभामा पेश भएको छ । नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश भएको हो । गत पुस १२ गते ...

प्रचण्ड-माधव पक्षले (नेकपा) झापाको जिल्ला कार्यालयमा लगायो ताला

न्यूज सञ्जाल ८ फाल्गुन २०७७, शनिबार १८:२६

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को झापा जिल्ला पार्टी कार्यालयमा प्रचण्ड तथा माधव समुहका जिल्ला सचिवको नेतृत्वको टोलीले बन्द गरेको छ । नेकपा दुई समुहमा विभाजित भएपछि दुवैपक्षको सहमतिमा बन्द रहेको झापा जिल्ला पार्टी कार्यालयमा केपी समुहले कार्य सम्पादन ...

प्रजातन्त्र दिवस मनाइँदै

न्यूज सञ्जाल ७ फाल्गुन २०७७, शुक्रबार ०८:११

झापा । आज राष्ट्रिय प्रजातन्त्र दिवस । २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा सरकारले आज विशेष कार्यक्रम गर्दैछ । गएको माघ २० गते ...

प्रजातन्त्र दिवस तीन दिन मनाइने

न्यूज सञ्जाल ६ फाल्गुन २०७७, बिहीबार ०८:३५

काठमाडौं । विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस आजदेखि तीन दिनसम्म देशभर विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ । यस अवसरमा राज्यभर र विदेशस्थित ...

आज २६ औं‌ जनयुद्ध दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै

न्यूज सञ्जाल १ फाल्गुन २०७७, शनिबार ०९:०१

काठमाण्डौ । आज २६ औं जनयुद्ध दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा तत्कालीन माओवादीहरुले जनयुद्ध दिवस मनाउँदै आएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले आज जनयुद्ध ...

अन्ततः रिहा भइन् रामकुमारी झाँक्री

न्यूज सञ्जाल २९ माघ २०७७, बिहीबार १८:३६

काठमाडौँ । प्रहरीले नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । झाँक्रीमाथि लागेको अभियोगमा सोधपुछपछि कागज गराएर उनलाई बिहीबार साँझ छोडिएको छ । पक्राउपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको थियो । प्रहरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरी गोरखामा दिएको ...

प्रदेश १ मा सत्ता पक्षका सांसदबाटै प्रदेशसभा बैठक अवरोध

न्यूज सञ्जाल २५ माघ २०७७, आईतवार १९:२२

विराटनगर । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक नेकपा ओली समूहले अवरुद्ध गरेको छ । आइतबार दिउँसो बसेको प्रदेशसभा बैठक ओली समूहका सांसदहरुले अवरुद्ध गरेका हुन् । उनीहरुले बैठक अवरुद्ध गरेपछि अविश्वासको प्रस्ताव दर्ता हुन सकेन । अपराह्न सुरु भएको ...

लोकप्रियता देखाउन सडकमा ओलीको जुलुसः खनाल

न्यूज सञ्जाल २३ माघ २०७७, शुक्रबार १७:५९

बिर्तामोड । नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले आफ्नो लोकप्रियता देखाउन सडकमा जुलुस उतार्नु लाजमर्दो भएको टिप्पणी गरेका छन् । राजधानीमा आज आयोजित सभालाई इंगित गर्दै उनले २०४६ सालपछि ओली सरकारले त्यस्तो लाजमर्दो काम गरेको ...

1 … 44 45 46 47 48 … 63
×