राखेपको वर्ष उत्कृष्ट खेलाडीमा किरण र पलेशा सम्मानित
काठमाण्डौ । नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ र पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्द्धन राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित भएका छन् । राखेपको ५९औँ वार्षिकोत्सवको अवसरमा आज शनिबार आयोजना भएको कार्यक्रममा राखेपले फुटबलका किरण र पारा ...