अर्जुनधारामा जिल्लास्तरिय तेक्वान्दो प्रतियोगिता हुने
अर्जुनधारा । बडादसैँको अवसर पारेर नेपाल खेलकुद महासंघ (नेकोस) अर्जुनधारा नगर कमिटीको आयोजनामा आगामी असोज १० गते प्रथम जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । खेलकुद क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा महासंघका ...