साफ यू १७ः आधा दर्जन गोलसँगै नेपाल फाइनलमा
एजेन्सी । नेपाली राष्ट्रिय यू १७ फुटबल टोलीले साफ यू १७ च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको छ । घरेलु टोली श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपालले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । खेलको सुरुवाती मिनेटदेखि नै नेपालले घरेलु ...