अर्जेन्टिना, फ्रान्स र नर्वे नकआउट चरणमा

न्यूज सञ्जाल ९ असार २०८३, मंगलवार ०८:०६

झापा (एजेन्सी) । साविक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स र नर्वे विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् ।   समूह ‘जे’ अन्तर्गत डलासमा गएराति भएको खेलमा अष्ट्रियालाई दुई गोलले पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो । यो खेलमा ...

विश्वकपः मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली

न्यूज सञ्जाल ५ असार २०८३, शुक्रबार ०९:३०

एजेन्सी । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा सह आयोजक मेक्सिकोले दक्षिण कोरियालाई १-० ले पराजित गर्दै नकआउट चरणमा पुग्ने पहिलो राष्ट्र बनेको छ। मेक्सिकोको यो लगातार दोस्रो जित हो ।   ग्वाडालाजारामा ५०औँ मिनेटमा मिनेटमा निस्केको गोल ...

झापामा नेपाल मास्टर्स स्नुकर सुरू, विजेताले २ लाख पाउने

न्यूज सञ्जाल ४ असार २०८३, बिहीबार १८:४१

बिर्तामाेड । झापाको बिर्तामोडमा राष्ट्रिय स्तरको दोस्रो नेपाल मास्टर्स स्नुकर प्रतियोगिता आजदेखि सुरु भएको छ । बिर्तामोड स्नुकरद्वारा आयोजित प्रतियोगिताको उद्घाटन बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंले गरेकी हुन् ।   बिर्तामोड स्नुकरका सञ्चालक खेम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व ...

बराबरीमा रोकिएपछि रोनाल्डोको सन्देश: ‘हामीले चाहेजस्तो भएन, शिर उच्च राख्नुहोस्’

न्यूज सञ्जाल ४ असार २०८३, बिहीबार ०७:५२

झापा  (एजेन्सी)। फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगल डिआर कंगो सँग १-१ को बराबरीमा रोकिएपछि पोर्चुगिच कप्तान क्रिस्टियानो रोनाल्डोले समर्थकलाई निराश नहुन आग्रह गरेका छन् ।   खेल सकिएपछि सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया दिँदै स्ट्राइकर रोनाल्डोले भनेका छन्, ...

विश्वकपमा मेस्सीको पहिलो ह्याट्रिक, राखे बराबरी गोलको कीर्तिमान

न्यूज सञ्जाल ३ असार २०८३, बुधबार ०८:५९

झापा (एजेन्सी) । कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप –२०२६ को शानदार सुरुवात गरेको छ । मेस्सीको ह्याट्रिकसँगै   अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान भएको खेलमा अल्जेरियालाई ३-० ले पराजित गर्दै अर्जेन्टिनाले शानदार सुरुवात गरेको हो ...

शनिश्चरे एफसी बन्याे बिर्तामाेड च्यालेञ्ज कप च्याम्पियन

न्यूज सञ्जाल ३१ जेष्ठ २०८३, आईतवार २०:४१

बिर्तामोड । झापा अर्जुनधाराको शनिश्चरे एफसी यहाँ आयोजित दोस्रो बिर्तामोड युनाइटेड च्यालेञ्ज कपको च्याम्पियन बनेको छ ।   डोमालाल राजवंशी रंगशालामा आज भएको फाइनल खेलमा कचनकवलको बगान युथ एफसीलाई २-० गोलको नतिजाबाट स्पष्ट जित निकाल्दै शनिश्चरे च्याम्पियन बनेको हो । ...

तेक्वान्दो खेलाडीलाई पोषण र आहार व्यवस्थापनसम्बन्धी कार्यक्रम

न्यूज सञ्जाल ३१ जेष्ठ २०८३, आईतवार १२:५५

शनिश्चरे । नेपाल तेक्वान्दो संघ झापाको आयोजनामा आइतबार खेलाडीलाई लक्षित एकदिने खेल पोषण र आहार व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ ।   झापाको अर्जुनधारामा रहेको सुखानी सहिद स्मृति उद्यानको सभाहलमा आयोजित कार्यक्रममा ८ वटा डोजाङ १२० जनाभन्दा बढी खेलाडीहरु सहभागी ...

पाँच पटकको च्याम्पियन ब्राजिललाई मोरक्कोले रोक्यो

न्यूज सञ्जाल ३१ जेष्ठ २०८३, आईतवार ०७:५८

एजेन्सी । पाँच पटक च्याम्पियन बनेको ब्राजिललाई मोरक्कोले बराबरीमा रोकेको छ । विश्वकप २०२६ को समूह ’सी’को आफ्नो पहिलो खेलमा मोरक्कोको हातबाट ब्राजिल १-१ को बराबरीमा रोकिएको हो।   मोरक्कोले इस्माइल साइबरीको गोलमा २१औं मिनेटमा अग्रता लिएको थियो । तर, ...

विश्वकपः पाराग्वेमाथि अमेरिकाको प्रभावशाली जित, क्यानडा र बोस्निया बराबरी

न्यूज सञ्जाल ३० जेष्ठ २०८३, शनिबार ०९:२८

एजेन्सी । सहआयोजक क्यानडाले विश्वकप २०२६ मा शुक्रबार बोस्निया हर्जगोभिनाविरुद्धको खेल १-१ को बराबरीमा टुंग्याएको छ । अर्को खेलमा सह-आयोजक अमेरिकाले पाराग्वेमाथि शनिबार ४-१ को प्रभावशाली जित दर्ता गरेको छ ।   पहिलो खेलमा जोभो लुकिजको हेड गोलमा बोस्निया हर्जगोभिनाले ...

बगान युथ बिर्तामोड युनाइटेड च्यालेञ्ज कपको फाइनलमा

न्यूज सञ्जाल २९ जेष्ठ २०८३, शुक्रबार २०:२६

झापा । सडन डेथमा भाग्यमानी बन्दै कचनकवलको बगान युथ क्लब यहाँ जारी दोेस्रो बिर्तामोड युनाइटेड च्यालेञ्ज कपको फाइनलमा प्रवेश गरेको छ ।   डोमालाल राजवंशी रंगशालमा आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक बिर्तामोड युनाइटेड एफसीलाई सडन डेथमा ५-४ गोलअन्तरले पराजित ...

1 2 3 4 5 6 … 327
×