फुटबलर प्रीति राईलाई नगदसहित सम्मान

न्यूज सञ्जाल २६ जेष्ठ २०८१, शनिबार १९:२८

धरान । राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी प्रीति राई नगदसहित सम्मानित भएकी छन् । शनिबार किरात राई यायोक्खा सुनसरीले आयोजना गरेको उभौली साकेलाको अवसरमा कार्यक्रममा खेलाडी राईलाई सम्मान गरिएको हो ।   यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राई, नगरप्रमुख हर्कराज राई, ...

धनकुटामा कन्काईलाई महिला फुटबल उपाधि

न्यूज सञ्जाल २५ जेष्ठ २०८१, शुक्रबार २१:३४

धनकुटा । झापाको कन्काई नगरपालिकाले चौथो संस्करणको सहिद रामकृष्ण श्रेष्ठ स्मृति अन्तरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।   धनकुटा ५ स्थित तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगितामा कन्काई नगरपालिकाले धनकुटा नगरपालिकालाई २-१ ले पराजित गर्दै ट्रफी उचालेको हो । घरेलु ...

नेपाल र यूएईको फिफा विश्वकप छनोट खेल आज

न्यूज सञ्जाल २४ जेष्ठ २०८१, बिहीबार ०७:३३

झापा । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका पौने १० बजे साउदी अरबको दम्माममा प्रिन्स मोहमद विन फहद स्टेडियममा शुरु हुनेछ ।   दशरथ रंगशालामा विश्वकप छनोटका खेल हुन अयोग्य भन्दै ...

बागमती र आरसी ३२ ‘बी’ डिभिजनमा बढुवा

न्यूज सञ्जाल २२ जेष्ठ २०८१, मंगलवार १९:५९

काठमाडौं । मोफसलका दुई क्लब बागमती युवा क्लब र आरसी ३२ फुटबल एकेडेमी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएका छन् । बागमती दुई खेल खेल्न बाँकी छँदै शीर्ष स्थानमा रहेकाे छ ।   मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुल्चोक स्पोर्टस ...

मदन मेलाः ताप्लेजुङलाई महिला फुटबलको उपाधि

न्यूज सञ्जाल २० जेष्ठ २०८१, आईतवार २०:२८

संक्रान्ति बजार (तेह्रथुम) । स्थानीय त्रिमोहन माविको खेल मैदानमा आयोजित ऐतिहासिक मदन मेला २०८१ को महिलातर्फको फुटबल प्रतियोगिताको उपाधि ताप्लेजुङ जिल्ला फुटबल संघले उचालेको छ ।   आज भएको फाइनल खेलमा मुनाल एफसी जलजलेको बी टिमलाई १-० गोलले पराजित गर्दै ...

छथर जोरपाटीलाई मदन मेला फुटबलको उपाधि

न्यूज सञ्जाल २० जेष्ठ २०८१, आईतवार २०:०८

संक्रान्ति बजार (तेह्रथुम) । स्थानीय त्रिमोहन माविको खेल मैदानमा आयोजित ऐतिहासिक मदन मेला २०८१ को पुरुषतर्फको फुटबल प्रतियोगितामा छथर जोरपाटी धनकुटा च्याम्पियन बनेको छ ।   आज भएको फाइनल खेलमा फोम्बो अवाजुङ कल्याणकारी समाज खाम्लालुङलाई सडनडेथमा पराजित गर्दै पाहुना टोली ...

मदन मेलाः फोम्बो समाज र छथर जोरपाटी फाइनलमा

न्यूज सञ्जाल १९ जेष्ठ २०८१, शनिबार १९:४६

संक्रान्ति बजार (तेह्रथुम) । स्थानीय त्रिमोहन माविको खेल मैदानमा जारी ऐतिहासिक मदन मेला २०८१ को अवसरमा आयोजित पुरुषतर्फको फुटबल प्रतियोगितामा फोम्बो अवाजुङ कल्याणकारी समाज खाम्लालुङ र छथर जोरपाटी धनकुटा फाइनलमा पुगेका छन् ।   आज भएको पहिलो सेमिफाइनल खेलमा फोम्बो ...

मदन मेलाः महिलातर्फ ताप्लेजुङ र जलजले फाइनलमा

न्यूज सञ्जाल १९ जेष्ठ २०८१, शनिबार १९:२४

संक्रान्ति बजार (तेह्रथुम) । स्थानीय त्रिमोहन माविको खेल मैदानमा जारी ऐतिहासिक मदन मेला २०८१ को अवसरमा आयोजित महिलातर्फको फुटबल प्रतियोगितामा ताप्लेजुङ जिल्ला फुटबल संघ र मुनाल एफसी बी जलजले फाइनलमा पुगेका छन् ।   आज भएको पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङले ...

छथर जोरपाटी, फोम्बो समाज, हाङपाङ र गिरी समाज मदन मेलाको सेमिफाइनलमा

न्यूज सञ्जाल १८ जेष्ठ २०८१, शुक्रबार १९:२६

संक्रान्ति बजार (तेह्रथुम) । स्थानीय त्रिमोहन माविको खेल मैदानमा जारी ऐतिहासिक मदन मेला २०८१ को अवसरमा आयोजित पुरुषतर्फ शुक्रबार ६ खेल सम्पन्न भएका छन् ।   जसमा छथर जोरपाटी, फोम्बो समाज, हाङपाङ र गिरी समाज मदन मेलाको सेमिफाइनलमा प्रवेश गरेका ...

मदन मेलाः आठराई, छथर जोरपाटी, होडा, तेह्रथुम र फोम्बो समाज विजयी

न्यूज सञ्जाल १७ जेष्ठ २०८१, बिहीबार १९:५६

संक्रान्ति बजार (तेह्रथुम) । स्थानीय त्रिमोहन माविको खेल मैदानमा जारी ऐतिहासिक मदन मेला २०८१ को अवसरमा आयोजित पुरुषतर्फ बिहीबार ५ खेल सम्पन्न भएका छन् । जसमा आठराई, छथर जोरपाटी, होडा, तेह्रथुम र फोम्बो समाज विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका ...

1 … 64 65 66 67 68 … 327
×