बिर्तामोडमा ‘नेपाल मास्टर्स स्नुकर’ प्रतियोगिता हुने

न्यूज सञ्जाल ४ असार २०८१, सोमबार १९:१०

बिर्तामोड । झापाको बिर्तामोडमा ‘नेपाल मास्टर्स स्नुकर २०८१’ प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा नेपालका टप १६ मा रहेका राष्ट्रिय स्नुकर खेलाडीेसहित स्थानीय खेलाडीको सहभागीता रहने छ ।   आयोजक संस्था बिर्तामोड स्नुकरले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रतियोगिता तयारीका ...

नेपालको विश्वकप यात्रामा पूर्णविराम

न्यूज सञ्जाल ४ असार २०८१, सोमबार ०९:२०

झापा (एजेन्सी) । लगातार दोस्रो खेलमा पनि मध्यम स्कोर पछ्याउन नसकेपछि नेपालले ट्वान्टी-२० विश्वकप क्रिकेटमा जितविहीन यात्राका रूपमा टुंगाएको छ । बंगलादेशले सोमबार बिहान नेपाललाई २१ रनले पराजित गर्‍यो । १ सय ७ रनको लक्ष्य लिएर आएको नेपाल १९.२ ओभरमा ...

अर्जुनधारामा यु-१५ का दुई खेलाडीलाई नगदसहित सम्मान

न्यूज सञ्जाल ३ असार २०८१, आईतवार १७:३९

शनिश्चरे । झापाको अर्जुनधारा नगर खेलकुद विकास समितिले स्थानीय दुई जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हालै पोखरामा सम्पन्न यु १५ राष्ट्रियस्तरीय विद्यालय खेलकुद प्रतियोगितामा पदकधारी दुई जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो ।   अर्जुनधारा ३ स्थित जनता ...

धनुषामा झापा ११ लाई मेयर कपको उपाधि

न्यूज सञ्जाल २ असार २०८१, शनिबार २२:३७

बिर्तामोड ।  बी डिभिजनमा उक्लिएकाे मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीले मधेश प्रदेशमा भएको फुटबल प्रतियोगिताको उपाधि चुमेको छ ।   आज धनुषाको सहिदनगर नगरपालिकाको यदुकुहामा भएको तेस्रो मेयर कपको फाइनलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई हराउँदै झापा ११ ले ...

दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित

न्यूज सञ्जाल २ असार २०८१, शनिबार ०९:४३

एजेन्सी । नेपालले ट्वान्टी २० विश्वकप क्रिकेटमा इतिहास रच्ने मौका गुमाएको छ । उत्कृष्ट स्पिन बलिङपछि आसिफ शेखको संयमीत ब्याटिङका बावजुद नेपाल आज बिहान सेन्ट भिन्सेन्टस्थित आर्नोस भेल मैदानमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भयो ।   १ सय १६ ...

असोजमा ‘मिस्टर झापा’ बडीबिल्डिङ हुने

न्यूज सञ्जाल ३० जेष्ठ २०८१, बुधबार १६:२८

बिर्तामोड । झापाको बिर्तामोडमा मिस्टर झापा बडीबिल्डिङ च्याम्पियनसीप २०८१ हुने भएको छ । फस्ट स्टेप फिटनेसले मिशन बिर्तामोडको सहकार्यमा आगामी असोज १९ गते बिर्तामोडमा ‘मिस्टर झापा’ गर्न लागेको हो ।   आयोजक फस्ट स्टेप फिटनेसले आज पत्रकार सम्मेलन गरेर कार्यक्रमको ...

किरणको सयौँ खेलमा यमन र नेपालको बराबरी

न्यूज सञ्जाल ३० जेष्ठ २०८१, बुधबार ०८:१७

झापा (एजेन्सी)। अतिरिक्त समयमा सम्हालिन नसक्दा नेपाल फिफा विश्वकप २०२६, एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत अन्तिम खेलमा यमनसँग बराबरी रोकिएको छ।   साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद रंगशालामा मंगलबार राति सम्पन्न खेल २-२ गोलको बराबरीमा सकिएको ...

वर्षाले नेपाल र श्रीलंकाबीचको खेल रद्द

न्यूज सञ्जाल ३० जेष्ठ २०८१, बुधबार ०८:०३

झापा (एजेन्सी) । वर्षाका कारण नेपाल र श्रीलंकाबीच ट्वान्टी-२० विश्वकप क्रिकेटअन्तर्गतको खेल रद्द भएको छ । मंगलबार बिहानैदेखि वर्षा भएपछि लडरहिलस्थित ब्रोवार्ड क्रिकेट रंगशालामा खेल बिनाटस नै रद्द हुन पुगेको हो ।   निर्धारित समयअनुसार साँझको ७ः३० बजे खेल सुरु ...

अर्जुनधारा नगर खेलकुद समितिले पायो पूर्णता

न्यूज सञ्जाल २८ जेष्ठ २०८१, सोमबार १७:३८

शनिश्चरे । झापाको अर्जुनधारा नगर खेलकुद विकास समितिले पूर्णता पाएको छ । करिब डेढ महिनाअघि समितिको संयोजक तोकिएको थियो ।   नगरपालिकाले समितिको संयोजकमा अर्जुनधारा ८ का सुरेन्द्र धिमाललाई तोकेको थियो । धिमालको संयोजकत्वमा १३ सदस्यीय समितिले पूर्णता पाएको हो ...

लिङ्तेप बन्यो ताप्लेजुङ ‘ए’ डिभिजन लिग च्याम्पियन

न्यूज सञ्जाल २७ जेष्ठ २०८१, आईतवार ०८:१०

ताप्लेजुङ। मेरिङ्देन गाउँपालिका ४ को प्रगतिशील युवा क्लब लिङ्तेप ताप्लेजुङ जिल्ला ए डिभिजन लिग च्याम्पियन बनेको छ । मैवाखोला गाउँपालिकाको लालिमा युवा क्लब ढुङ्गेसाँघुलाई पराजित गर्दै लिङ्तेपले उपाधि जितेको हो।   आठराई त्रिवेणी गाउँपालिकाको प्रायोजन तथा ताप्लेजुङ जिल्ला फुटबल सङ्घको ...

1 … 63 64 65 66 67 … 327
×