मदन मेलाः छथर जोरपाटी, गिरी समाज, चुहानडाँडा, थोक्लुङ र शितल छहारी विजयी
संक्रान्ति बजार (तेह्रथुम) । स्थानीय त्रिमोहन माविको खेल मैदानमा जारी ऐतिहासिक मदन मेला २०८१ को अवसरमा आयोजित पुरुषतर्फ बुधबार ५ खेल सम्पन्न भएका छन् । जसमा छथर जोरपाटी, गिरी समाज, चुहानडाँडा, थोक्लुङ र शितल छहारी विजयी हुँदै दोस्रो चरणमा प्रवेश ...