झापा लिगः धाइजन चारआली र सैनिकको जित

न्यूज सञ्जाल ३१ बैशाख २०८१, सोमबार २०:४९

शनिश्चरे । झापाको अर्जुनधारामा जारी झापा जिल्लास्तरीय ए डिभिजन लिगमा सोमबार धाइजन चारआली एफसी र सैनिक एफसीले जित दर्ता गरेका छन् ।   यो खेलसँगै दोस्रो चरणको खेल पनि सकिएको छ । आज भएको पहिलो खेलमा धाइजन चारआलीले न्यू स्टार ...

भेट्रान्स फुटबलः इटहरीमाथि आयोजक निलोको गोलवर्षा

न्यूज सञ्जाल ३१ बैशाख २०८१, सोमबार १९:३२

बिर्तामोड । कृष्ण शाक्यको व्यक्तिगत पाँच गोलसँगै आयोजक निलो स्व दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।   बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजक पूर्वेली युवा क्लब (निलो)ले पाहुना टोली हाम्रो इटहरी भेट्रान्स ...

बिर्तामोडमा आजदेखि दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल

न्यूज सञ्जाल ३१ बैशाख २०८१, सोमबार ०८:०४

बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि स्व दुर्गादेवी श्रेष्ठ भेट्रान फुटबल प्रतियोगिता सुरु हुँदैछ । उद्घाटनमा आयोजक निलो र हाम्रो इटहरी भेट्रान भिड्दै छन् ।   पूर्वेली युवा परिवार बिर्तामोडको आयोजनामा डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगितामा पूर्वका आठ टोली सहभागी छन् ...

झापा लिगमा गोर्खा स्पोर्टिङ र काँकरभिट्टाको जित

न्यूज सञ्जाल २९ बैशाख २०८१, शनिबार २०:००

शनिश्चरे । झापाको अर्जुनधारामा जारी झापा जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगितामा गोर्खा स्पोर्टिङ र काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले जित दर्ता गर्दै समूहको शीर्ष स्थानमा उक्लिएका छन् ।   नमुना खेलमैदानमा आज भएको पहिलो खेलमा दमक भाङबारी एफसीलाई २-० गोलले ...

बिर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकपको उपाधि

न्यूज सञ्जाल २९ बैशाख २०८१, शनिबार १९:१९

धनकुटा । झापाको बिर्तामोड युनाइटेड एफसीले यहाँ जारी १६औं भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सशस्त्र प्रहरीको एपीएफ एफसीलाई पराजित गर्दै बिर्तामोड च्याम्पियन बनेको हो ।   शनिबार धनकुटा रंगशालामा भएको फाइनल खेलमा बिर्तामोडले एपीएफ एफसीलाई ३-० गोल ...

बिर्तामोड युनाइटेड भीमनारायण गोल्डकपको फाइनलमा

न्यूज सञ्जाल २८ बैशाख २०८१, शुक्रबार १९:२०

झापा । झापाको बिर्तामोड युनाइटेड एफसी धनकुटामा जारी १६औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनलमा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानलाई ३-० गोल अन्तरले हराउँदै बिर्तामोड उपाधिनजिक पुगेको हो ।   खेलको ४३औँ ...

झापा लिगमा शनिश्चरेसँग सैनिक स्तब्ध

न्यूज सञ्जाल २८ बैशाख २०८१, शुक्रबार १८:५८

शनिश्चरे । यहाँ जारी झापा जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगितामा साविक विजेता शनिश्चरे एफसीले पहिलो खेलमै जित निकालेको छ ।   अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा शुक्रबार भएको पहिलो चरणको अन्तिम खेलमा सैनिक एफसीलाई ३-२ गोलअन्तरले पराजित गर्दै ३ ...

झापा लिगः काँकरभिट्टाले जित्दा धाइजन र दमकले अंक बाँडे

न्यूज सञ्जाल २७ बैशाख २०८१, बिहीबार १९:२८

शनिश्चरे । हिजोदेखि सुरु झापा जिल्ला ए डिभिजन लिग फुटबलमा बिहीबार मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले जित निकाल्दै ३ अंक बटुल्न सफल भएको छ ।   पहिलो खेलमा अर्जुनधाराको मनास्लु युथ क्लबलाई २-१ गोलले पराजित गर्दै काँकरभिट्टाले जित निकालेर ...

झापा लिगः न्यू स्टार र गोर्खा स्पोर्टिङले अंक बाँडे

न्यूज सञ्जाल २६ बैशाख २०८१, बुधबार १९:३८

अर्जुनधारा । झापा जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । उद्घाटन खेलमा बिर्तामोडको न्यू स्टार क्लब र दमकको गोर्खा स्पोर्टिङ क्लबले अंक बाँडेका छन् ।   अर्जुनधाराको खरबन्दी खेलमैदानमा सुरु प्रतियोगितामा दुवै टोलीले १-१ गोलको बराबरी ...

अर्जुनधाराका दुई विद्यार्थी सहारा फुटबल एकाडेमीमा

न्यूज सञ्जाल २५ बैशाख २०८१, मंगलवार १७:५३

झापा । नेपालकै प्रतिष्ठित फुटबल एकाडेमी पोखराको सहारा फुटबल एकाडेमीमा झापा अर्जुनधारा नगरपालिकाका २ जना विद्यार्थी छनौट भएका छन् ।   अर्जुनधारा ५ का मिसन हास्दा र अर्जुनधारा ११ का मिलन मुर्मू एकाडेमीमा छनौट भएका हुन् । आज उनीहरु पोखरा ...

1 … 67 68 69 70 71 … 327
×