बिर्तामोड युनाइटेड भीमनारायण गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल २४ बैशाख २०८१, सोमबार १९:३८

धनकुटा । झापाको बिर्तामोड युनाइटेड एफसी यहाँ जारी १६औँ शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।   सोमबार भएको दोस्रो क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी एफसीलाई पराजित गर्दै बिर्तामोडले अन्तिम चारमा स्थान बनाएको हो । बिर्तामोडका लागि निर्णायक ...

झापा लिगमा शनिश्चरे एफसीको अन्तिम तयारी

न्यूज सञ्जाल २४ बैशाख २०८१, सोमबार १६:५०

अर्जुनधारा । झापा जिल्ला ए डिभिजन लिग च्याम्पियन टोली शनिश्चरे एफसी अर्जुनधाराले आसन्न लिग प्रतियोगिताको तयारी अन्तिम पुगेको जनाएको छ ।   झापा जिल्ला फुटबल संघले आयोजना गर्ने लिगका लागि २०७९ सालको लिग च्याम्पियन शनिश्चरे एफसीले बन्द प्रशिक्षणसँगै तयारी अन्तिम ...

बिर्तामोडमा स्व दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल हुने (टाइसिटसहित)

न्यूज सञ्जाल २३ बैशाख २०८१, आईतवार १९:०३

बिर्तामोड । झापाको बिर्तामोडमा स्व दुर्गादेवी श्रेष्ठ भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । डोमालाल राजवंशी रंगशालामा वैशाख ३१ गतेदेखि हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।   आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदानमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको ...

फुटबलर एञ्जिलालाई झापामा नगदसहित सम्मान

न्यूज सञ्जाल २२ बैशाख २०८१, शनिबार २०:१९

बुधबारे । झापाको बुद्धशान्तिमा आयोजित तेस्रो आदर्श च्यालेन्ज कपको फाइनल खेलको दौरानमा महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापोलाई सम्मान गरिएको छ ।   प्रतियोगिता समापनको अवसरमा अहिले उत्कृष्ट फर्ममा रहेकी नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक एञ्जिलालाई नगदसहित सम्मान गरिएको ...

बिर्तामोड युनाइटेडलाई तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधि

न्यूज सञ्जाल २२ बैशाख २०८१, शनिबार १९:५५

झापा । बुद्धशान्तिमा आयोजित तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधि बिर्तामोड युनाइटेड एफसीले हात पारेको छ । आदर्श युवा क्लबद्धारा आयोजित प्रतियोगितामा भारतको मानेभन्ज्याङ एफसीलाई ३-० गोलअन्तरले पराजित गर्दै बिर्तामोड युनाइटेडले उपाधि कब्जा गरेको हो ।   विजेता बिर्तामोडले उपाधिसँगै नगद ...

आदर्श च्यालेन्ज कप: फाइनलमा बिर्तामोड र मानेभन्ज्याङ भिड्दै

न्यूज सञ्जाल २२ बैशाख २०८१, शनिबार ०९:४३

झापा । बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको छिनोफानो आज हुँदैछ । उपाधिका लागि बिर्तामोड युनाइटेड एफसी र मानेभन्ज्याङ एफसी भारत भिड्दै छन् ।   आदर्श युवा क्लब बुधबारेल आयोजना गरेको प्रतियोगितामा भारतका २ सहित ८ वटा टोली सहभागी थिए ...

बिर्तामोडमा ओलम्पियन्स र सेलिब्रेटी खेलाडीलाई स्वागत

न्यूज सञ्जाल २१ बैशाख २०८१, शुक्रबार २०:१०

बिर्तामोड । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडमा सहभाीहरुलाई स्वागत तथा सम्मान गरिएको छ ।   आज बिर्तामोडमा एक कार्यक्रमका बीच झापा जिल्ला खेलकुद विकास समिति र बिर्तामोड नगरपालिकाले उनीहरुलाई स्वागत सम्मान गरेका हुन् ।   ...

कोशी प्रदेश च्याम्पियन बन्दा नेहा बनिन् सर्वोत्कृष्ट खेलाडी

न्यूज सञ्जाल २१ बैशाख २०८१, शुक्रबार ०७:५८

सुर्खेत । कोशी प्रदेशकी नेहाकुमारी चौधरी राष्ट्रिय महिला लिग छनोटमा सर्वोत्कृष्ट खेलाडी चुनिएकी छन् । प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको कोशीकी नेहा सर्वोत्कृष्ट खेलाडी चुनिंदा कोशीकै सुशीलाकुमारी चौधरी उत्कृष्ट गोलकिपर घोषित भइन् ।   प्रतियोगितामा ८ गोल गरेकी सुदूरपश्चिमकी यशोदाकुमारी ...

बिर्तामोड युनाइटेड आदर्श च्यालेन्ज कपको फाइनलमा

न्यूज सञ्जाल २० बैशाख २०८१, बिहीबार २३:०२

झापा । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै बिर्तामोड युनाइटेड एफसी झापाको बुद्धशान्तिमा जारी आदर्श च्यालेञ्ज कपको फाइनलमा प्रवेश गरेको छ ।   बिर्तामोडले बेलबारी एफसीलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले हरायो । बिर्तामोडका लागि योगेश गुरुङ, दिवस उराउ, अभिषेक गुुरुङ, अशिष चापागाईँ ...

पूर्वमा देशभरका ओलम्पियन्स, पुनर्मिलनसँगै सेलिब्रेटी खेलाडी भेट

न्यूज सञ्जाल २० बैशाख २०८१, बिहीबार ०८:०१

मोरङ । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेटमा सहभागी हुन ओलम्पिक खेलाडीहरू मोरङको विराटचोक आइपुगेका छन् ।   कोशी प्रदेशका विभिन्न सहरमा हुने चारदिने ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सहभागी जनाउन अस्ट्रिया, मलेसियाका साथै नेपालका खेलाडीहरु ओलम्पिक खेलाडी कार्यक्रमस्थल आइपुगेका हुन् ...

1 … 68 69 70 71 72 … 327
×