बुधबारदेखि देशभरको मौसम बदली भएर पानी पर्ने सम्भावना

न्यूज सञ्जाल २० पुष २०७८, मंगलवार ०८:०५

काठमाण्डौ । भाेलि बुधवारदेखि देशभरको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।   पश्चिमी वायु सक्रिय हुने भएकाले भोलि २१ गते बुधबार बेलुकादेखि शुक्रबारसम्म देशभरको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी ...

तराईमा बाक्लो हुस्सु, मंगलबार पुनः हिमपातको सम्भावना

न्यूज सञ्जाल १९ पुष २०७८, सोमबार ०८:३३

काठमाडौँ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। उपत्यका र तराईका भूभागमा हुस्सु, कुहिरो लागेको छ। चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।   सोमबार देशभर आंशिक ...

मौसममा सुधार आए पनि जाडो बढ्ने

न्यूज सञ्जाल १५ पुष २०७८, बिहीबार ०९:२७

काठमाण्डौ । हिउँदे वर्षा र हिमपातका कारण देशभर चिसो बढेको छ । गएराति पनि देशका धेरै ठाउँमा पानी परेको छ । यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ । तर, आजदेखि भने क्रमिक रुपमा मौसममा सुधार आउने मौसमविद्ले ...

मौसमः देशका अधिकांश स्थानमा हल्का वर्षा

न्यूज सञ्जाल १४ पुष २०७८, बुधबार ०८:०२

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ ।   बुधबार ...

मौसमः आज धेरै स्थानमा वर्षा र हिमपात

न्यूज सञ्जाल १३ पुष २०७८, मंगलवार ०८:१५

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।   मंगलबार देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरूका ...

आज मौसम बद्लीसँगै भोलि र पर्सि पानी पर्ने सम्भावना

न्यूज सञ्जाल १२ पुष २०७८, सोमबार ०८:४०

काठमाण्डौ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि पूर्ण बद्ली हुने मौसमविद्ले बताएका छन् । आज पनि पारिलो घाम लाग्ने सम्भावना छैन । यो प्रणालीका कारण देशका धेरै ठाउँमा भोलि र पर्सि पानी पार्ने मौसमविद्ले ...

यो हप्ताभरि नै मौसम बद्ली हुनेः वर्षा र हिमपातको सम्भावना

न्यूज सञ्जाल ११ पुष २०७८, आईतवार ०८:५९

काठमाण्डौ । पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । यस्तै, हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ । मौसमविद् सजिना शाक्यकाअनुसार आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ ।   आज राति पश्चिमी ...

मौसम पूर्वानुमानः वर्षासँगै हिमपातको सम्भावना

न्यूज सञ्जाल १० पुष २०७८, शनिबार ०९:१६

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाभित्र प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको जनाएको छ ।   महाशाखाका अनुसार तराईका भूभागहरुमा बिहानको समयमा हुस्सु कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले ...

मौसमः यी स्थानमा हिमपातको सम्भावना

न्यूज सञ्जाल ९ पुष २०७८, शुक्रबार ०८:२८

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले तराईका भूभागहरुमा बिहानको समयमा हुस्सु कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ ।   महाशाखाले आज देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले आज देशको ...

देशभर चिसो बढ्ने क्रममा, यी स्थानमा हिमपातको सम्भावना

न्यूज सञ्जाल ८ पुष २०७८, बिहीबार ०८:३१

झापा । मौसम पूर्वानुमान महाशाखाले तराईका भूभागहरुमा बिहानको समयमा हुस्सु कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ ।   महाशाखाले बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी वायुको ...

1 30 31 32 33 34 80
×